नेपाली बजारमा आज सुनको मूल्यघटेको छ ।

काठमाडौं । नेपाली बजारमा आज (सोमबार)सुनको मूल्य ३ हजार ७ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य ३ लाख १३ हजार २०० रुंपैयाँमा कारोबार भइरहेको छ । आइतबार सुनको मूल्य ३ लाख १६…

पहाडी तथा हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना

काठमाण्डाै – अहिले काठमाण्डाै उपत्यकासहित धेरै ठाउँको आकाशमा बिहानैदेखि बादल लागेको छ भने तराईका केही ठाउँमा हुस्सु लागेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रका थोरै ठाउँमा…

शेयर बजारमा दाेस्राे सर्किट ब्रेक

काठमाण्डाै – शेयर बजारमा दाेस्राे सकारात्मक सर्किट ब्रेक लागेकाे छ । शेयर बजार परिसूचक नेप्से ५ प्रतिशतले बढेपछि दाेस्राे पटक सर्किट ब्रेक लागेको छ । याेसँगै ४० मिनेटका लागि कारोबार राेकिएकाे छ । बिहीवार भएकाे चुनावमा रास्वपाले दुईतिहाइ नजिक मत पाएपछि…

काठमाडौंमा वायु प्रदूषण बढ्यो

काठमाडौं। काठमाडौं उपत्यकाको वायु प्रदूषण बढ्न थालेको छ। पछिल्ला केही दिनयता मौसम धुम्मिदै जाँदा वायु प्रदूषण पनि बढ्न थालको हो। वातावरण विभागका महानिर्देशक ज्ञानराज सुवेदीले लामो समयसम्म वर्षा नहुनु, हावा नचल्नुलगायत कारणले मौसम धुम्मिएको बताउँदै यसले प्रदूषण बढाउन मद्दत गरेको…

महिलाको अर्थपूर्ण र गुणस्तरीय सहभागिता सुनिश्चित गर्न आवश्यक छ: प्रधानमन्त्री कार्की

काठमाडौँ- प्रधानमन्त्री सुशीला कार्कीले लैङ्गिक समानता, लोकतान्त्रिक मूल्य र सामाजिक न्यायको संस्कृतिलाई अझ सुदृढ बनाउन हातेमालो गर्न आह्वान गरेकी छन् । अन्तरराष्ट्रिय महिला दिवसको अवसरमा आज शुभकामना व्यक्त गर्दै उनले अझै पनि धेरै महिला गुणस्तरीय शिक्षा, आधारभूत स्वास्थ्य सेवा, सम्मानजनक…

बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार?

काठमाडौँ- स्थानीय बजारमा आज सुनचाँदीकोे मूल्य बढेको छ । गत शुक्रबारको तुलनामा सुन तोलामा रु तीन हजार ५०० र चाँदी प्रतितोला रु ३० ले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मोल प्रतितोला रु तीन लाख…

जेनजी आन्दोलन जाँचबुझ आयोगको टोली

काठमाडौँ  भदौ २३ र २४ गते भएका घटनाको छानबिन गर्न गठित उच्चस्तरीय न्यायिक जाँचबुझ आयोगले आइतबार प्रधानमन्त्री **सुशीला कार्की**लाई आफ्नो प्रतिवेदन बुझाउने भएको छ। प्रधानमन्त्रीका प्रेस सल्लाहकार राम रावलका अनुसार आयोगले बिहान ११ बजे प्रधानमन्त्री कार्कीलाई प्रतिवेदन बुझाउने कार्यक्रम तय…

ओली पराजित भएपछि बालेनलाई बधाई: पाँच वर्षे कार्यकाल सफल रहोस्

झापा–५ को अन्तिम मतपरिणाम सार्वजनिक भएसँगै ओलीले सामाजिक सञ्जालमार्फत बधाई दिँदै पाँच वर्षे कार्यकाल सफल रहोस् भनी शुभकामना व्यक्त गरेका हुन्। फेसबुकमा तबला उपहार दिएको तस्बिर राख्दै उनले लेखेका छन्, “बालेन बाबु, विजयको लागि तपाईंलाई बधाई! तपाईंको पाँच वर्षे कार्यकाल…

झापा ५ मा बालेनको फराकिलो जित,ओली पराजित

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता तथा प्रतिनिधिसभा सदस्य निर्वाचन अन्र्तगत झापा क्षेत्र नं ५ का उम्मेदवार बालेन शाह भारी मतकासाथ विजयी भएका छन् । बालेनले ६८ हजार ३४८ मत ल्याउँदै झापाबाट विजय भएका हुन् । बालेनले नेकपा…

भारी मतान्तरले विजयी विराजभक्त ,आकाश भैरवदेखि आदेश्वर महादेवसम्म दर्शन

काठमाडौं– प्रतिनिधिसभा निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर ८ बाट विजयी भएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का विराजभक्त श्रेष्ठले धार्मिक स्थलहरूमा दर्शन गर्दै आफ्नो विजय उत्सव मनाएका छन्। विजयपछि श्रेष्ठले आदेश्वर महादेव मन्दिर, इन्द्रचोकको आकाश भैरव मन्दिर र काठमाडौँ गणेशथान मा पुगेर दर्शन…