काठमाडौं — नवनियुक्त प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले पद तथा गोपनीयताको शपथ ग्रहणसँगै पदबहाली गरेका छन्। राष्ट्रपति भवनमा आयोजित विशेष समारोहमा उनले शपथ लिएपछि कार्यभार सम्हालेका हुन्। राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिअनुसार प्रधानमन्त्री शाहको सिफारिसमा १५ सदस्यीय मन्त्रिपरिषद् गठन गरिएको छ। नवगठित…
