काठमाडौं — काठमाडौं महानगरपालिका वडा नं. को आयोजनामा निःशुल्क आँखा जाँच शिविर सञ्चालन हुने भएको छ। शहरी स्वास्थ्य प्रवर्द्धन केन्द्रमार्फत सञ्चालन हुने उक्त शिविरमा आँखा सम्बन्धी विभिन्न समस्याहरू, विशेष गरी मधुमेह र उच्च रक्तचापका कारण दृष्टिमा पर्ने असरबारे जनचेतना फैलाइनेछ।…
