मध्यपूर्वमा जारी द्वन्द्वले नयाँ मोड लिएको छ जहाँ इरानले पहिलो पटक इजरायली आणविक अनुसन्धान केन्द्र नजिकका क्षेत्रहरूलाई प्रत्यक्ष निशाना बनाएको छ। शनिबार साँझ डिमोना र अराद सहरमा भएका मिसाइल प्रहारहरूले इजरायली रक्षा संयन्त्रमाथि ठुलो प्रश्नचिह्न खडा गरिदिएको छ। इजरायली सेना…
Month: चैत्र,२०८२
वडानं. २७ मा निःशुल्क कलेजो रोग परीक्षण कार्यक्रम सञ्चालन हुने
काठमाडौं — काठमाडौं महानगरपालिका वडा नं. २७ र राष्ट्रिय चिकित्सा प्रतिष्ठान वीर अस्पतालको सहकार्यमा स्थानीय बासिन्दाहरूका लागि निःशुल्क कलेजो रोग सम्बन्धी प्रारम्भिक स्वास्थ्य परीक्षण कार्यक्रम सञ्चालन गरिने भएको छ। उक्त कार्यक्रम अन्तर्गत स्थानीयवासीहरूले निःशुल्क रगत परीक्षण तथा भिडियो एक्सरे (अल्ट्रासाउण्ड)…
