अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसले आयोजना गरेको अति विशिष्ट रात्रिभोज (डिनर) कार्यक्रममा गोली चलेको छ। राष्ट्रपति डोनाल्ड ट्रम्प र उपराष्ट्रपति जेडी भेन्ससमेत उपस्थित उक्त कार्यक्रमलाई लक्षित गरी भएको यो आक्रमणले अमेरिकामा पुनः एकपटक सुरक्षा व्यवस्थामा गम्भीर प्रश्न खडा गरेको छ।…
