काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धि गरेसँगै विभिन्न विद्यार्थी संगठनहरू आन्दोलित भएका छन्। मूल्य वृद्धिको विरोधमा आज साँझ राजधानीका विभिन्न स्थानमा विद्यार्थीहरूले मसाल जुलुस प्रदर्शन गर्दै सरकारको कदमको कडा प्रतिवाद गरेका छन्। सत्तारुढ र विपक्षी दल…
