काठमाडौँ । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली १३ दिनको हिरासत बसाइपछि आज (बिहीबार) मुक्त हुनुभएको छ। सर्वोच्च अदालतले दिएको परमादेश र म्याद थप नगर्ने आदेशसँगै जिल्ला प्रहरी परिसर काठमाडौँले उहाँलाई ‘हाजिर जमानी’ मा छाड्ने निर्णय गरेको हो।…
