काठमाडौँ । विक्रम संवत २०८२ सालको अन्तिम कारोबार दिन आज सोमबार सेयर बजारमा सामान्य ‘करेक्सन’ देखिएको छ। अघिल्लो दिन ३५ अंकको उत्साहजनक वृद्धि देखिएको बजारमा आज नाफा सुरक्षित गर्ने लगानीकर्ताहरू सक्रिय हुँदा नेप्से परिसूचक सामान्य अंकले घटेर बन्द भएको हो।…
