अर्थमन्त्रीको घोषणा: लगानी नबढाउने ऐनहरू बढारिने, निजी क्षेत्रलाई ‘बजेट’ मार्फत ठूलो भरोसा!

काठमाडौँ । सुस्त बनेको अर्थतन्त्रलाई गति दिन अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘सर्जिकल अपरेसन’को तयारी गरेका छन् । नेपाल उद्योग वाणिज्य महासङ्घको ६०औँ वार्षिक साधारणसभालाई सम्बोधन गर्दै मन्त्री वाग्लेले आगामी आर्थिक वर्षको बजेट परम्परागत नभई जनता र लगानीकर्तामा आशा जगाउने खालको…

कपनमा सरकारको ‘डोजर आतंक’: सुकुम्वासी बस्ती खाली गर्न १३ डोजर परिचालन

काठमाडौं । काठमाडौंको सुकुम्वासी बस्तीमा सरकारले फेरि एकपटक निर्मम डोजर चलाएको छ। कपनस्थित साततलेमा रहेको सुकुम्वासी बस्ती हटाउन आज सरकारले १३ वटा डोजरको विशाल फौज पठाएको हो। पेप्सीकोला, बल्खु, बालाजु र थापाथलीमा डोजर आतङ्क मच्चाएपछि सरकारको यो अभियान आज कपन…

सुनमा सामान्य गिरावटको ‘कस्मेटिक’ राहत, चाँदीले फेरि रुवायो उपभोक्तालाई!

काठमाडौँ । नेपाली बजारमा डढेलोझैँ सल्किएको सुनको मूल्यमा सोमबार केही मत्थर हुने संकेत देखिए पनि चाँदीको मूल्यले भने सर्वसाधारणको ढाड सेक्ने क्रम जारी राखेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घको तथ्याङ्क अनुसार आज सुनको भाउमा प्रतितोला ३०० रुपैयाँको सामान्य गिरावट आएको…

देशैभर वर्षाको वितण्डा सम्भावना: बाढी, पहिरो र डुबानको उच्च जोखिम, सतर्क रहन चेतावनी!

काठमाडौँ — प्राकृतिक प्रकोपको खतरा अझै टरेको छैन। मौसम पूर्वानुमान महाशाखाले आगामी केही दिनसम्म देशका विभिन्न भागमा भारी वर्षा हुने प्रक्षेपण गर्दै कडा चेतावनी जारी गरेको छ। विशेषगरी आज सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका केही क्षेत्रमा हावाहुरी र मेघगर्जनसहित मुसलधारे…

महिलालाई स्वरोजगार बनाउँदै वडा नं. २३; वडाध्यक्ष महर्जन भन्नुहुन्छ– “स्थानीय उत्पादन नै हाम्रो पहिचान” (भिडियो सहित )

काठमाडौँ | स्थानीय कला, संस्कृति र महिला स्वरोजगारलाई प्रोत्साहन गर्ने उद्देश्यले काठमाडौँ महानगरपालिका वडा नं. २३ मा “सीप सिकौँ, स्वरोजगार बनौँ” भन्ने मूल नाराका साथ साप्ताहिक सांस्कृतिक कार्यक्रम तथा हस्तकला व्यापार मेला उत्साहजनक रूपमा सञ्चालन भइरहेको छ। गत वैशाख १३…

टियु मैदानमा युएईको ब्याटिङ विष्फोट: ओमानलाई ३०९ रनको विशाल लक्ष्य, बलरहरूको सातो उडियो!

काठमाडौंको कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा जारी आईसीसी विश्वकप लिग २ अन्तर्गतको खेलमा युएईले ओमानविरुद्ध रनको पहाड खडा गरेको छ। टस जितेर पहिले ब्याटिङ रोजेको युएईले ओमानका बलरहरूलाई निरीह सावित गर्दै निर्धारित ४७ ओभरमा ८ विकेट गुमाएर ३०८ रनको विशाल योगफल…

लालपुर्जा कि सरकारी लालसा? अनामनगरको ७ तले भवनमाथि डोजर चल्दा उब्जिएका अनुत्तरित प्रश्न

काठमाडौंको मुटु अनामनगरमा आइतबार एउटा सात तले भवन मात्र ढलेन, त्यससँगै राज्यको नापी र अनुमति प्रणालीको विश्वसनीयतामाथि पनि ठूलो धक्का लागेको छ। वर्षौंदेखि सानसँग उभिएको संरचनालाई सरकारले ‘सार्वजनिक जग्गा मिचेको’ भन्दै डोजर लगाएर भत्काएपछि अहिले राजधानी तातिएको छ। एकातिर सरकार…

प्रेस स्वतन्त्रतामाथि धावा नबोल: खबरदारी गर्दै माइतीघरदेखि बानेश्वरसम्म सडकमा उत्रिए पत्रकार

काठमाडौँ । विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा आज काठमाडौँको सडकमा पत्रकारहरूको व्यापक शक्ति प्रदर्शन भएको छ। नेपाल पत्रकार महासङ्घको अगुवाइमा ‘शान्तिपूर्ण भविष्यका लागि प्रेस स्वतन्त्रता’ को नारा घन्काउँदै माइतीघर मण्डलाबाट निस्किएको ऐक्यबद्धता पदयात्रा बानेश्वर पुगेर गर्जनसहित कोणसभामा परिणत भयो। सो…

सुनको बजारमा एकैदिन हजारको गिरावट, आकाशिँदै चाँदीको मूल्य !

काठमाडौँ— नेपाली बजारमा सुनको मूल्यमा केही राहत महसुस गरिएको छ भने चाँदीले नयाँ उचाइ चुम्ने सङ्केत देखाएको छ। गत शुक्रबारको तुलनामा आज आइतबार सुनको भाउ तोलामा एक हजार रुपैयाँले सस्तिएको छ। सुनको भाउ ओरालो लाग्दा उपभोक्तालाई केही राहत मिले पनि…

ट्राफिक नियम मिच्ने दुई हजारभन्दा बढी चालकमाथि कारबाही, साढे ५ लाख राजस्व संकलन

काठमाडौँ: काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टाभित्र ट्राफिक नियम उल्लंघन गर्ने दुई हजार १११ जना सवारी चालक प्रहरीको कारबाहीमा परेका छन्। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले दिएको जानकारी अनुसार यस कारबाहीबाट राज्यकोषमा कुल ५ लाख ६५ हजार रुपैयाँ राजस्व दाखिला भएको…