वैभव सूर्यवंशीः ‘एक बिहारी सौ पे भारी’

काठमाडौं। “एक बिहारी, सौ पे भारी” भारतमा निकै लोकप्रिय र ऊर्जाशील उक्ति हो। यो वाक्यांशले मूलतः बिहारका मानिसहरूको अदम्य साहस, कठोर परिश्रम, प्रतिभा र जुनसुकै प्रतिकूल परिस्थितिमा पनि डटेर विजय हासिल गर्ने असाधारण क्षमतालाई जनाउँछ। यो केवल एउटा उक्ति मात्र…

पर्व र दिवस जुध्दा लगातार चार दिन सार्वजनिक बिदा

काठमाडौँ — बकर इद (इद-उल-अज्हा) र गणतन्त्र दिवस एकै समयमा परेपछि आजदेखि देशभर लगातार चार दिन सार्वजनिक बिदा परेको छ । यसका कारण सरकारी कार्यालय, बैंक तथा वित्तीय संस्था लगायतका सार्वजनिक सेवाहरू सोमबारसम्म बन्द रहने भएका छन् । सरकारले मुस्लिम…

सुनचाँदीको भाउ घट्यो

काठमाण्डौ – आज सुनचाँदीको भाउ घटेको छ । आज सुन तोलामा ५ हजार ५०० रुपैयाँ घटेर २ लाख ८५ हजारमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुन तोलामा २ लाख ९० हजार ५०० मा कारोबार भएको…

नेप्से ५ अंकले बढ्दा कारोबार रकम ६ अर्बमा

बुधबार नेप्से परिसूचक वृद्धि भएको छ। नेप्से ४.९९ अंकले बढेर दुई हजार ७८२.१० विन्दुमा कायम भएको हो। आज कारोबार रकम पनि बढेको छ। एक करोड ५२ लाख ४९ हजार कित्ता सेयर ६ अर्ब तीन करोड रुपैयाँमा खरिद–बिक्री भएको हो। मंगलबार…

कोशी प्रदेश सभा बैठकमा प्रतिपक्ष दलको विरोध

कोशी प्रदेश सभा बैठकमा प्रतिपक्ष दलले विरोध गरेका छन्। बुधबारको बैठकमा प्रदेश सरकारको नीति तथा कार्यक्रम पारित गर्ने प्रक्रियालाई लिएर प्रतिपक्षी दलले बैठक नै अवरूद्ध गरेका छन्। सोही विषयलाई लिएर दलहरूले मङ्गलबार पनि बैठक अवरूद्द गरेका थिए। सभामुख अम्बरबहादुर विष्टले…

अर्थतन्त्रमा सुधारका संकेत,संरचनात्मक चुनौती कायमै

काठमाडौं । मुलुकको अर्थतन्त्रमा केही सकारात्मक सङ्केत देखिए पनि संरचनात्मक चुनौती अझै पनि कायम रहेको सरकारको प्रतिवेदनले उल्लेख गरेको छ । नेपालको बाह्य क्षेत्र सुदृढ बन्दै गएको, मुद्रास्फीति नियन्त्रणमा रहेको र विप्रेषणमा उल्लेख्य वृद्धि भएको सर्वेक्षणले देखाएको छ । तर,…

चीनमाथि नेपालको संघर्षपूर्ण जित

काठमाडौं। महिला एसियन गेम्स क्वालिफायर अन्तर्गत नेपालले विजयी सुरुवात गरेको छ। भर्खरै सम्पन्न खेलमा नेपालले चीनलाई १९ रनले हराएको हो। १२६ रनको लक्ष्य पछ्याएको चीनले २० ओभरमा ५ विकेट गुमाएर १०६ रनमात्रै बनाउन सक्यो। उसका लागि कप्तान झु मिंगीले ३०,…

काठमाडौँ गोकर्णेश्वरमा बर्ड फ्लु देखियो, नियन्त्रण अभियान तीव्र

काठमाडौँ । गोकर्णेश्वर नगरपालिकाका वडा नं. २, ३ र ४ मा बर्ड फ्लु संक्रमण पुष्टि भएपछि स्थानीय प्रशासनले उच्च सतर्कता अपनाउन सर्वसाधारण तथा पोल्ट्री व्यवसायीलाई आग्रह गरेको छ। नगरपालिकाका अनुसार ‘हाइली प्याथोजेनिक एभियन इन्फ्लुएन्जा’ (बर्ड फ्लु) देखिएपछि नियन्त्रण तथा रोकथामका…

नेवाः फिल्म सोसाइटीद्वारा चलचित्र छायांकन तालिम सम्पन्न, युवालाई प्राविधिक र सिर्जनात्मक सीप प्रदान

चलचित्र विकास बोर्डको सहकार्य तथा नेवाः फिल्म सोसाइटीको आयोजनामा नेवाः समुदायका युवालाई लक्षित गर्दै सञ्चालन गरिएको चलचित्र छायांकन तालिम तथा कार्यशाला गोष्ठी मंगलबार सम्पन्न भएको छ । तालिमको अन्तिम दिन वरिष्ठ भिजुअल एडिटर मानिकरत्न तुलाधर ले तालिमको महत्वबारे प्रकाश पार्दै…

इयू देशका राजदूतसँग आज प्रधानमन्त्री बालेन शाहको संयुक्त संवाद

काठमाडौं — प्रधानमन्त्री बालेन शाह ले आज युरोपेली सङ्घ (इयू)मा आबद्ध देशका गैरआवासीय राजदूत तथा मिसन प्रमुखहरूसँग संयुक्त भेटवार्ता गर्ने भएका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बिहान ११ः३० बजे हुने भेटमा नेपालका वर्तमान प्राथमिकता, द्विपक्षीय सम्बन्ध विस्तार तथा विकास साझेदारीका…