पहिलो सम्पदा मैत्री स्वरुपको जनस्तर बाट बन्दै गरेको जनसेवा प्रहरी वृतको भवन पुनःनिर्माण कार्यले महत्वपूर्ण उपलब्धि हासिल गरेको छ। सम्पदा–मैत्री तथा कलात्मक स्वरूपमा निर्माण भइरहेको भवनको भुइँतल्लामाथि पहिलो तल्लाको ढलान सफलतापूर्वक सम्पन्न भएको हो । स्थानीय वडा नं. ११, १७,…
Day: श्रावण,२०८३
साउन १३ मा महाबौद्धमा पञ्चदान र दीपंकर बुद्धको शोभायात्रा
काठमाडौं- हरेक १२ वर्षमा आयोजना हुनुपर्ने तर पछिल्ला २४ वर्षदेखि हुन नसकेको सम्यक महादानको स्मरण गराउने उद्देश्यले साउन १३ गते काठमाडौंमा दीपंकर तथागत बुद्धको शोभायात्रा तथा पञ्चदान कार्यक्रम आयोजना गरिने भएको छ। गुरु पूर्णिमाको अवसर पारेर काठमाडौं महानगरपालिका–२७ स्थित महाबौद्ध महाविहारको प्राङ्गणमा कार्यक्रम सञ्चालन गरिने आयोजकले जनाएको छ। कार्यक्रमको तयारीका लागि आयोजित बैठकमा काठमाडौं महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता…
