काठमाडौं । वातावरण संरक्षण, हरियाली प्रवर्द्धन तथा सांस्कृतिक सम्पदाको संरक्षण गर्ने उद्देश्यले भक्तपुरको नालामा वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ। इन्द्रजात्राका क्रममा उठाइने इन्द्रध्वज (यःसि)का लागि हरेक वर्ष रुख कटान हुँदै आएको सन्दर्भमा रुख काट्ने मात्र नभई त्यसको संरक्षण र नयाँ…
