काठमाण्डाै – नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले आजको नियमित शेयर कारोबार स्थगित गरेको छ । नेप्सेका अनुसार डाटा सेन्टरमा प्राविधिक समस्या आएको छ । समस्या समाधानका लागि पहल भइरहेको नेप्सेले जनाएको छ । यो समयमा कारोबार सञ्चालन गर्दा नेप्सेको प्रणालीमा…
Day: आश्विन,२०८३
