काठमाडौँ। नेपालभाषाको खोज तथा अनुसन्धानमा महत्वपूर्ण योगदान पुर्याउँदै आएकी प्रा. प्रेमशान्ति तुलाधरद्वारा लिखित पुस्तक ‘नेपालभाषा साहित्यया इतिहास’ को दोस्रो संस्करण विमोचन हुने भएको छ। नेपालभाषा साहित्यको ऐतिहासिक पृष्ठभूमि, विकासक्रम तथा साहित्यिक योगदानलाई समेटिएको उक्त अनुसन्धानात्मक कृतिलाई गहन अध्ययन तथा अनुसन्धानपछि…
