समानुपातिकतर्फको सिट बाँडफाँट टुङ्गियो: कुन दललाई कति सिट?

काठमाडौँ – निर्वाचन आयोगले प्रतिनिधि सभा निर्वाचनको समानुपातिकतर्फको सिट बाँडफाँट गरेको छ। आयोगका अनुसार तोकिएको तीन प्रतिशत थ्रेसहोल्ड पार गर्ने ६ राजनीतिक दललाई समानुपातिक सिट निर्धारण गरिएको हो। राष्ट्रिय स्वतन्त्र पार्टीले ५७, नेपाली कांग्रेसले २०, नेकपा एमालेले १६, नेपाल कम्युनिस्ट पार्टीले…

पाहाँचह्रे पर्व: चैत ३ देखि, तीन दिन विभिन्न पूजा र जात्रा

काठमाडौँ — नेवार समुदायको महत्वपूर्ण सांस्कृतिक तथा धार्मिक पर्व पाहाँचह्रे अन्तर्गत मनाइने कंकेश्वरी (कंग अजिमा) देवीको वार्षिक खटजात्रा तथा पैदल यात्रा चैत ३ गतेदेखि सुरु हुने भएको छ। कंकेश्वरी मन्दिर व्यवस्थापन समितिले सार्वजनिक गरेको कार्यक्रम तालिकाअनुसार चैत ३ देखि ५…

देशभर बढ्न थाल्यो तापक्रम

काठमाडौँ – देशका विभिन्न सहरमा यही फागुन २६ देखि २८ गतेसम्म अधिकांश स्थानमा अधिकतम तापक्रम क्रमशः बढ्दै गएको देखिन्छ। जल तथा मौसम विज्ञान विभागको तथ्याङ्कलाई हेर्दा स्थानमा सामान्य उतारचढाव मात्रै देखिएको छ। विभागले सार्वजनिक गरेको विवरणअनुसार तराई तथा मधेसका धेरैजसो…

शेयर बजार झन्डै २४ अङ्कले बढ्यो

काठमाण्डौ – लगातार दुई दिन घटेको शेयर बजार आज उच्च अङ्कले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज २३.८७ अंकले बढेर २८२०.४४ विन्दुमा पुगेको छ । आज होटल तथा पर्यटन, निर्जिवन बिमा र अन्य बाहेक सबै समूहको शेयर घटेको…

युद्ध रोक्न इरानका तीन शर्त: अधिकारको मान्यता, क्षतिपूर्ति र आक्रमण नहुने ग्यारेन्टी

काठमाडौं। इरानले अमेरिका र इजरायलसँग जारी तनावपूर्ण युद्ध अन्त्य गर्न तीन प्रमुख शर्त अघि सारेको छ। युद्ध १३औँ दिनमा प्रवेश गरिरहँदा तेहरानले आफ्नो देशका वैध अधिकारलाई अन्तर्राष्ट्रिय रूपमा स्वीकार नगरेसम्म, युद्धबाट भएको क्षतिको क्षतिपूर्ति नदिइएसम्म र भविष्यमा इरानमाथि आक्रमण नहुने…

बालाजुमा ग्यास लिनेको लाम

काठमाडौं । मध्यपूर्वीमा जारी तनावको असरस्वरूप नेपालमा पेट्रोलियम पदार्थ र ग्यास अभाव हुन थालेको छ । आयल निगमले पेट्रोल तथा ग्यासको अभाव नरहेको बताइरहँदा बजारमा भने उपभोक्ताले पाइरहेका छैनन् । बालाजु औद्योगिक क्षेत्र भित्रको नेपाल ग्यास उद्योगको वितरण कक्षमा ग्यास लिन…

इरानले विश्वकप नखेल्ने

काठमाण्डाै – इरानका खेलकुदमन्त्री अहमद डोन्यामालीले आफ्नो देशले सन् २०२६ को विश्वकप नखेल्ने बताउनुभएकाे छ । खेलकुदमन्त्री डोन्यामालीले प्रतियोगिताको सह–आयोजक अमेरिकाले इजरायलसँग मिलेर हवाई आक्रमण गरेपछि आफ्नो देशले विश्वकपमा भाग लिन नसक्ने बताउनुभएको हो । आफ्ना खेलाडीहरू सुरक्षित नभएकाले विश्वकपमा…

आज सुनको भाउ कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

काठमाण्डाै – आज सुनको भाउ तोलामा २ हजार रुपैयाँले घटेको छ । सुनको भाउ २ हजारले घटेर तोलाको ३ लाख १७ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । यो हप्ताको पहिलो दिन आइतवार सुनको भाउ तोलको…

सुरेश किरण मानन्धरको राजकीय सम्मानसहित अन्तिम संस्कार

काठमाडौं। नेपालभाषा साहित्यका ख्यातिप्राप्त आधुनिक कवि, वरिष्ठ पत्रकार, भाषासेवी, नेवा: आन्दोलनका अभियन्ता तथा भाषा आयोगका पूर्व माननीय सुरेश किरण मानन्धरको राजकीय सम्मानसहित अन्तिम संस्कार गरिएको छ। स्वर्गीय मानन्धरको पार्थिव शरीरलाई श्रद्धाञ्जलीका लागि नेपालभाषा मंकाः खलःको भवनमा बुधबार बिहान ९ बजेदेखि…

काठमाडौंको हावा फेरि प्रदूषित, एक्यूआई १७७ पुग्दा सतर्कता अपनाउन आग्रह

काठमाडौं। काठमाडौं उपत्यकामा केही दिनयता वायु प्रदूषण उल्लेखनीय रूपमा बढेको छ। लामो समयसम्म वर्षा नपर्नु र मौसम धुम्मिँदै जानुका कारण प्रदूषणको मात्रा बढ्दै गएको हो। वातावरण विभागका महानिर्देशक ज्ञानराज सुवेदीका अनुसार लामो समयसम्म पानी नपरेको र मौसम धुम्मिएको कारण वायुमा…