काठमाण्डाै – सुन–चाँदीको भाउ आज सामान्य बढेको छ । सुनको भाउ आज १ हजार ४०० रुपैयाँले बढेर तोलाको २ लाख ८८ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवासायी महासङ्घले जनाएको छ । हिजो सुनकाे भाउ तोलाको २ लाख ८७…
गण्डकी- पहिरोमा परी म्याग्दीको बेनी नगरपालिका- ३ भकिम्ली, चिनाखेतका ७० वर्षीय लालवीर छन्त्यालको मृत्यु भएको छ । गएराति गएको पहिराले घर पुरिँदा सुतिरहेको अवस्थामा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, म्याग्दीका प्रहरी निरीक्षक सागर तिमिल्सिनाले जानकारी दिए । यसैगरी, धवलागिरि…
Kathmandu — Renowned Nepali sarod maestro Sudarshan Razopadhyay has been honoured with the prestigious ‘Kala Shiromani’ and ‘Kala Ratna’ awards at the 10th International Sangam Festival, held in the Indian state of Assam. The awards were presented during the festival…
काठमाडौं, साउन ११ — वरिष्ठ सरोदवादक सुदर्शन राजोपाध्याय भारतको आसाम राज्यमा आयोजित १०औँ अन्तर्राष्ट्रिय संगम महोत्सवमा ‘कला शिरोमणी’ तथा ‘कला रत्न’ सम्मानबाट सम्मानित हुनुभएको छ। गुवाहाटीस्थित श्री श्री राजहुवा सत्रको आयोजनामा सम्पन्न महोत्सवमा उहाँलाई उक्त दुई सम्मान प्रदान गरिएको हो। सम्मान…
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमा अमेरिकी सैन्य आक्रमण तत्कालका लागि रोक्न सेनालाई आदेश दिनुभएको छ । झण्डै दुई हप्तासम्म लगातार आक्रमणपछि ट्रम्पले थप आक्रमणको योजना स्थगित गरेको अमेरिकी सञ्चारमाध्यम द न्युयोर्क टाइम्सले जनाएको छ । ट्रम्पले वासिङ्टन र तेहरानबीच वार्ता…
काठमाडौं। रियल मड्रिडका ब्राजिलियन स्टार भिनिसियस जुनियरलाई अनुबन्ध गर्न इङ्लिस क्लब आर्सनल इच्छुक देखिएको छ। तर, उनको सम्भावित स्थानान्तरणबारे अहिले प्रारम्भिक चरणमा मात्र छलफल भइरहेको स्रोतलाई उद्धृत गर्दै ईएसपीएनले जनाएको छ। २६ वर्षीय भिनिसियसको रियलसँगको सम्झौता अब एक वर्ष मात्र…
झापा- लागूऔषध तस्करहरूले सुरक्षा जाँच छल्न नयाँ-नयाँ उपाय अपनाउन थालेका छन् । मुखभित्र खैरो हेरोइन लुकाएर नेपाल प्रवेश गर्दै गरेका एक युवक झापामा पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रञ्जन अवाकाअनुसार शनिबार साँझ भारतबाट पैदल नेपाल प्रवेश…
काठमाडौँ- स्थानीय बजारमा आज सुनचाँदीको मूल्य केही बढेको छ । गत शुक्रबारको तुलनामा सुन तोलामा रु एक हजार ६०० र चाँदी रु ६० ले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला छापावाल सुनको मूल्य रु दुई…
काठमाडौँ – मौसम पूर्वानुमान महाशाखाले आज बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ। आज राति भने कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा पनि एक–दुई स्थानमा भारी वर्षा…
काठमाडौं — नेपालभाषाको मौलिक प्रहसन तथा नाट्य विधा ‘ख्यालः’ को संरक्षण र नयाँ पुस्तामा हस्तान्तरण गर्ने उद्देश्यसहित मुनाः स संस्थाले आयोजना गर्न लागेको उपत्यकाव्यापी ख्यालः प्रतियोगिताका लागि ११ वटा ख्यालः बाट ८ वटा छनोट भएका छन् । नेपालभाषा मंकाः खलःको…