काठमाण्डौ – प्रतिनिधिसभा चुनावअन्तर्गत हिजो भएको मतदानको मतगणना शुरु भएको छ । केही क्षेत्रमा गएरातिदेखि मतगणना शुरु भएको हो भने धेरै क्षेत्रमा आज बिहानदेखि मतगणना शुरु हुँदैछ । अहिले काठमाडौँ ९ वटा क्षेत्रमा मतगणना चलिरहँदा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ९ क्षेत्रमा अग्रता लिएको छ ।
कहाँ कसको अग्रता ?
काठमाण्डौ १ :
रन्जु न्यौपाने, राष्ट्रिय स्वतन्त्र पार्टी ६०४२
प्रबल थापा क्षेत्री, नेपाली कांग्रेस २९३२
काठमाण्डौ २ :
सुनिल केस, राष्ट्रिय स्वतन्त्र पार्टी ९५०
मणिराम फुयाल, नेकपा एमाले ३७१
काठमाण्डौ ३ :
राजु नाथ पाण्डे, राष्ट्रिय स्वतन्त्र पार्टी २९६०
कुलमान घिसिङ, उज्यालो नेपाल पार्टी १८४६
काठमाण्डौ ४ :
पुकार बम, राष्ट्रिय स्वतन्त्र पार्टी ८६५
राजन भट्टराई, नेकपा एमाले २७३
काठमाण्डौ ५ :
सस्मित पोखरेल, राष्ट्रिय स्वतन्त्र पार्टी ३७००
प्रदीप पौडेल, नेपाली कांग्रेस १०७८
काठमाण्डौ ६ :
शिशिर खनाल, राष्ट्रिय स्वतन्त्र पार्टी ५१५
कृष्ण वानियाँ क्षेत्री, नेपाली कांग्रेस ३६०
काठमाण्डौ ७ :
गणेश पराजुली, राष्ट्रिय स्वतन्त्र पार्टी २८३३
प्रकाश श्रेष्ठ, नेकपा एमाले ४९४
काठमाण्डौ ८ :
विराज भक्त श्रेष्ठ, राष्ट्रिय स्वतन्त्र पार्टी ६१२७
सुमन सायमी, नेपाली कम्युनिष्ट पार्टी ५६५
काठमाण्डौ १० :
प्रदिप विष्ट, राष्ट्रिय स्वतन्त्र पार्टी ३०८९
हिमाल कार्की, पाली कांग्रेस ६६०
