वर्ल्ड नेवाः अर्गनाइजेशनको आयोजनामा विश्व नेपालभाषा कविता सम्मेलन शुरू

सातौं विश्व नेवार दिवसको अवसरमा वर्ल्ड नेवाः अर्गनाइजेशनले विश्व नेपालभाषा कविता सम्मेलनको सुभारम्भ गरेको छ। चारवटा शनिबार जुममार्फत हुने कविता सम्मेलनको शुभारम्भ श्रृंखलाको आयोजना अर्गनाइजेशनले हिजो शनिबार गरेको हो। जनकवि दुर्गालाल श्रेष्ठको कविताबाट शुरू भएको शुभारम्भ श्रृंखलामा नेपालका डा.आनन्द जोशी,…

सातौं विश्व नेवार दिवसको अवसरमा विभिन्न व्यक्तित्वहरू सम्मानित

ललितपुर – विभिन्न क्षेत्रमा विशेष योगदान गरेका विभिन्न व्यक्तित्वलाई सम्मान गरेर वर्ल्ड नेवाः अर्गनाइजेशनको नेपाल च्याप्टरले सातौ विश्व नेवार दिवस मनाएको छ। नेपाल च्याप्टरका अध्यक्ष सुरेन्द्रभक्त श्रेष्ठको सभाअध्यक्षता एवमं वरिष्ठ हांस्य कलाकार मदन कृष्ण श्रेष्ठको प्रमुख आतिथ्यमा शनिबार ललितपुरको पाटन…

बागमती प्रदेश सरकार विस्तार, शैलेन्द्रमान बज्राचार्य संस्कृति मन्त्रीमा नियुक्त

हेटौंडा– बागमती प्रदेश सरकार विस्तार भएको छ । मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले आज हाम्रो नेपाली पार्टी (हानेपा) का प्रदेशसभा सदस्य शैलेन्द्रमान बज्राचार्यले संस्कृति पर्यटन तथा सहकारी मन्त्री बनाएर सरकार विस्तार गर्नु भएको हो।बज्राचार्यले आजै मन्त्री पदको शपथ लिनु भएको छ। अब बागमती…

त्रिशक्ति माजुया १२ दँया जात्रा सनिबार क्वचाइकीगु

यल -यल हरिसिद्धिया त्रिशक्ति माजुया २०७८ दंनिसें सुरु जूगु १२ दँया जात्रा वइगु चिल्लागाः पन्चमि, सनिबार (चैत्र १७ गते) क्वचाइकीगु जूगु दु । बसुबार यलय् जूगु पत्रकार मुंज्याय् वइगु सनिबार फूच्व माजुया दर्शन व गोदावरि मेला हनाः १२ दँया जात्रा…

नेपालभाषाया अभियन्तालिसें सक्वया न्ह्यलुवाः राजदास श्रेष्ठ  मन्त

येँ – नेपालभाषाया अभियन्तालिसें सक्वया न्ह्यलुवाः राजदास श्रेष्ठ  मन्त । वय्‌कः ७४ दँया बैंसय् म्हिगः चान्हय् सुष्मा कोइराला मेमोरियल अस्पतालय् मदुगु धकाः सक्वया समाजसेवि विजय भाष्कर श्रेष्ठया लिसें संस्कृतिविद् प्रकाशमान सक्वं जानकारी बियादिल । शंखरापुर नगरपालिकाया नां पुनर्स्थापना यायेगु निंतिं…

नेपाल भाषाका अभियन्ता एवमं साँखुका अग्रज राजदास श्रेष्ठको निधन

काठमाण्डौ –  नेपाल भाषाका अभियन्ता एवमं साँखुका अग्रज राजदास श्रेष्ठको निधन भएको छ। उहाँको ७४  वर्षको उमेरमा गएराती शुष्मा कोइराला अस्पतालमा निधन भएको साँखुका समाजसेवी विजय भाष्कर श्रेष्ठ एवमं प्रकाश मान सक्वले जानकारी दिनुभयो। शंखरापुर नगरपालिकाको नाम पुनस्थापन गर्नका लागि…

एसईई आजदेखि

काठमाण्डौ – माध्यमिक शिक्षा परीक्षा (एसईई) आजदेखि शुरु हुँदैछ । आज पहिलो दिन विद्यार्थीहरुले अनिवार्य अङ्ग्रेजी विषयको परीक्षा दिंदैछन् । परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुनेछ  । राष्ट्रिय परीक्षा बोर्डका अनुसार परीक्षा आउँदो २७ गतेसम्म सञ्चालन हुने परीक्षामा…

क्यान्सर रोगको उपचारका लागि निःशुल्क औषधि उपलब्ध गराइने

काठमाण्डौ – बालबालिकामा हुने क्यान्सर विरुद्धको औषधीको पहुँचका लागि सम्झौता गरिएको छ। बुधबार स्वास्थ्य मन्त्रालयमा मन्त्रालय र विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) तथा सेन्ट ज्यूड चिल्ड्रेन रिसर्च इन्सिच्युटबीच बालबालिकामा हुने क्यान्सर रोगको उपचारका लागि निःशुल्क औषधि उपलब्ध गराउने सहमति भएको हो। सम्झौता…