इन्द्रजात्रा पर्वःकुमारीको रथ आज काठमाडौँको माथिल्लो भेगमा तानिने

काठमाडौँ– इन्द्रजात्रा पर्वको चाैथाै दिन आज कुमारीको रथ काठमाडौँको माथिल्लो क्षेत्रमा तानेर  थनेयाः मनाइँदैछ । आज जीवित देवी श्री कुमारीसहित श्री भैरव र श्री गणेशको रथलाई  माथिल्लो क्षेत्र अर्थात वसन्तपुर, प्याफल, यट्खा, नरदेवी, टेंगल, न्ह्योखा, न्हेकतला, असन, मच्छिन्द्रबहाल, इन्द्रचोक, मखनमा…

उपन्यासकार मल्ल के. सुन्दरया कुमारी उपन्यासया पितब्वज्या

येँ– येंया नखःया क्वःनेयाः  व नेवाः न्ह्यलुवाःलिसें उपन्यासकार मल्ल के. सुन्दरया बुन्हि झाः लाकाः वय्कया न्हूगु उपन्यास कुमारीया पितब्वज्या जूगु दु। निरन्जन रत्न शाक्यया मूनायःसुइ म्हिगः यंलाथ्वः चतुर्दसि, बसुबारखुन्हु येँय् जूगु ज्याझ्वलय् न्याम्ह पुलांपिं कुमारी माजुपिं नानिमय्‌जु शाक्य, अमिता शाक्य,…

इन्द्रजात्रा पर्वः काठमाडौँका यी सडकमा सवारी साधन प्रवेशमा रोक

काठमाडौँ – काठमाडौँ उपत्यकामा इन्द्रजात्राका सुरु भइसकेका छन् । जात्राको अवसरमा आजदेखि विभिन्न सडकमा सवारी आवागमन प्रभावित हुने भएको छ । काठमाडौँ महानगरले आज एक सूचना जारी गर्दै काठमाडौँको बसन्तपुर केन्द्रित सांस्कृतिक, ऐतिहासिक, पुरातात्त्विक महत्वको पर्व भएका कारण सवारी साधन…

इन्द्रजात्रा पर्वः कुमारीको रथ आज काठमाडौँको तल्लो भेगमा तानिने

काठमाडौँ– वर्षा र सहकालका देवता देवराज इन्द्रको पूजाआराधना मनाइ्गने रुपमा इन्द्रजात्रा पर्वको तेश्रो दिन आज कुमारीको रथ तानेर मनाइँदैछ । आजको दिनलाई क्वनेयाः भनिन्छ भने आज जीवित देवी श्री कुमारीसहित श्री भैरव र श्री गणेशको रथलाई  काठमाडौँको तल्लो क्षेत्र अर्थात मरू जैसीदेगल,…

विश्व नेपालभाषा हाजिरी जवाफ प्रतियोगिताको दोश्रो चरणको तालिका सार्वजनिक

काठमाण्डौं – वर्ल्ड नेवाः अंगनाइजेशन (डब्ल्यूएनओ) ले दोश्रो संस्करणको विश्व नेपालभाषा हाजिरी जवाफ प्रतियोगिता अन्तर्गत दोश्रो चरणको तालिका सार्वजनिक गरेको छ। सार्वजनिक भएको तालिका अनुसार दोश्रो चरणमा योमरी, लोन्चामरी, पाहाँमरी, लाखामरी, सिन्कामरी, पचिंतामरी, छुँचुमरी, अँयठामरी, अक्षतामरी, लवंतियांमरी, तिकिमरी, प्यारामरी, चतामरी,…

‘ईः’ र काठमाडौँ महानगरबीच चार बुँदे सहमति

काठमाडौँ – साना सडक व्यवसायीलाई विकल्पसहित व्यवस्थापन गर्न माग गर्दै उभिएर धर्नामा रहेका अभियन्ता ‘ईः’ र काठमाडौँ महानगरपालिकाबीच चार बुँदे सहमति भएको छ ।  उनीहरुबीच बुधबार बेलुका चार बुँदे सहमति भएको हो । सहमतिसँगै ईःले आन्दोलनका कार्यक्रमहरु स्थगित भएको घोषणा…

दैनिक २० किलो सुन आयात गर्न पाइने

काठमाण्डाै – नेपाल राष्ट्र बैंकले सुन आयातको कोटा बढाएर प्रतिदिन २० किलो पुर्‍याएको छ । यसअघि प्रतिदिन १० किलो मात्रै सुन आयात गर्ने अनुमति रहेकोमा नेपाल राष्ट्र बैंकले बैंकहरूलाई परिपत्र गरेर प्रतिदिन २० किलो सुन ल्याउन अनुमति दिएको हो । नयाँ व्यवस्थाअनुसार…

इन्द्रजात्रा अवलोकनका लागि विदेशी पाहुना काठमाडौँमा

काठमाडौँ – काठमाडौँ उपत्यकाको चिरारीसँग जोडिएको इन्द्रजात्रा अवलोकनका लागि स्वदेशी तथा विदेशी पाहुना काठमाडौँ आइसकेका छन् । ऐतिहासिक इन्द्रजात्रा आज वसन्तपुरमा इन्द्रध्वजसहितको यःसिं ठड्याएर विधिवतरुपमा सुरुआत भइसकेको छ। यस वर्षको इन्द्रजात्रामा २० विदेशी पाहुनासहित भगेनी सम्बन्ध स्थापित भएका स्थानीय तहका…