स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिडले फराकिलो जित निकालेको छ । आइतबार राति भएको खेलमा रियलले रियल भालाडोलिटलाई ६-० गोल अन्तरले हराएको हो । रियलको फराकिलो जितमा करिम बेन्जिमाले ह्याट्रिक गोल गरे । यस्तै रोड्रिगो, मार्को एसेन्सियो र लुकास भाज्क्वेजले…
काठमाडौं – निर्वाचन आयोगले आउँदाे वैशाख १० गते हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनका लागि चैत २० गते सोमबार हुने उम्मेदवारको मनोनयनपत्र दर्ता प्रक्रियामा २५ जनाभन्दा बढी सहभागी नहुने लगायत १० बुँदे निर्दैेशन जारी गरेको छ । आउँदाे वैशाख १० गते चितवन…
राष्ट्रिय खेलकुद परिषद (राखेप) ले आइतबार खेलकुद पूर्वाधार नीति संवाद कार्यक्रमको निष्कर्ष सार्वजनिक गरेको छ । राखेपले चैत १८ गते शनिबार आयोजित खेलकुद पूर्वाधार नीति संवाद कार्यक्रमको निष्कर्ष सार्वजनिक गरेको हो ।कार्यक्रमले पूर्वाधार वर्गीकरण, लगानी सम्बन्ध, विद्यालय र खेलकुद, निजी…
काठमाडौं – नेपाल धितोपत्र बोर्डले ‘साना तथा मझौला सङ्गठित संस्थाको धितोपत्र निष्काशन तथा कारोबारसम्बन्धी नियमावली, २०७९’ को मस्यौदा तयार पारेको छ । साना तथा मझौला लगानीका कम्पनीलाई पुँजीबजारमा आबद्ध गर्नका लागि कानूनी व्यवस्था गर्न नियमावली ल्याउन लागिएको बोर्डले जनाएको छ…
काठमाडौं – काठमाडौं बल्खुमा ट्रकले ठक्कर दिँदा स्कुटर चालकको मृत्यु भएको छ। आइतबार दिउँसो बल्खु चोकमा मालवाहक ट्रकले स्कुटरलाई ठक्कर दिँदा चालकको मृत्यु भएको हाे । सानेपाबाट कलंकीतर्फ जाँदै गरेको बागमती प्रदेश-०३-००१ ख १७१५ नम्बरको १२ चक्के मालवाहक गाडीले सोही…
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफूहरुका तीनैजना उमेदवार आगामी उपनिर्वाचनमा विजयी हुने बताएका छन् । लामिछानेले आफूसहित बाँकी दुईजना उमेदवारहरु स्वर्णिम वाग्ले र रमेश खरेललाई दायाँबायाँ राखेर गरेको पत्रकार सम्मेलनमा भने, “स्वर्णिम वाग्ले र रमेश खरेल राजनीतिक रोटी सेक्न…
नवनियुक्त अर्थमन्त्री डा. प्रकाशशरण महतले अर्थतन्त्रलाई गति दिने गरि प्रभावकारी काम गर्ने प्रतिक्रिया दिएका छन्। शुक्रबार अर्थ मन्त्रालय पदाभार ग्रहण गर्ने क्रममा पत्रकारसँग प्रतिक्रिया दिदैँ उनले यस्तो बताएका हुन्। खर्च कटौती गर्ने दिशामा काम गर्ने उनले बताए। राजस्वको आधार बढाउन…
छैटौं संस्करणको मुख्यमन्त्री सुदूरपश्चिम खप्तड गोल्डकप अन्तराष्ट्रिय फुटबल प्रतियोगिताको फाइनल खेल आज शनिबार हुँदैछ । धनगढी रंगशालामा हुने फाइनलमा दुई ए डिभिजन क्लब मनाङ मर्स्याङ्दी क्लब र थ्री स्टार क्लबबीच प्रतिस्पर्धा हुनेछ । फाइनल खेल दिउँसो ३ बजे सुरु हुनेछ…
मौसम सामान्यदेखि पूर्णरुपमा बदली भएको छ । लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानहरुमा, कोशी प्रदेशका थोरै स्थानहरुमा र बाँकी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग/ हावाहुरीसहित वर्षा भइरहेको छ । आज दिउँसो पनि कोशी प्रदेश, बागमती प्रदेश तथा गण्डकी प्रदेशका…