विश्व नेपालभाषा हाजिरी जवाफ प्रतियोगिताको दोश्रो चरणको तालिका सार्वजनिक

काठमाण्डौं – वर्ल्ड नेवाः अंगनाइजेशन (डब्ल्यूएनओ) ले दोश्रो संस्करणको विश्व नेपालभाषा हाजिरी जवाफ प्रतियोगिता अन्तर्गत दोश्रो चरणको तालिका सार्वजनिक गरेको छ। सार्वजनिक भएको तालिका अनुसार दोश्रो चरणमा योमरी, लोन्चामरी, पाहाँमरी, लाखामरी, सिन्कामरी, पचिंतामरी, छुँचुमरी, अँयठामरी, अक्षतामरी, लवंतियांमरी, तिकिमरी, प्यारामरी, चतामरी,…

मल्ल के सुन्दरको नयाँ उपन्यास कुमारी सार्वजनिक हुँदै

काठमाण्डाै – इन्द्रजात्राको अवसरमा चर्चित व्यक्तित्व तथा साहित्यकार मल्ल के सुन्दरको कुमारी नामक नयाँ उपन्यास प्रकाशित हुन लागेको छ। उपन्यासमा बनेपाका अष्टमात्रिकामध्येकी जेठी अष्टमात्रिकाकी छोरी मय्जुलानी र चन्डाशुर दैत्यको प्रेमकथा, मय्जुलानीले देश रक्षाको लागि गरेको त्याग र कसरी उनी कुमारी…

सतुङ्गलमा चप्पल कारखानामा आगलागी

काठमाण्डाै – काठमाण्डाैको चन्द्रागिरि नगरपालिका–११ सतुङ्गलमा रहेकाे चोककुमार श्रेष्ठको चप्पल कारखानामा आगलागी हुँदा ९३ लाख रुपैयाँभन्दा बढीको क्षति भएको छ ।  गए राति विद्युत् सर्ट भइ आगालागी हुँदा कारखानामा रहेकाे मेसिन, केमिकल, चप्पल तथा अन्य सामान जलेर नष्ट भएकाे हाे ।  आगलागीबाट…

यःसिंलाई नगर प्रवेश गराइयो

काठमाडौं – इन्द्रजात्राको अवसरमा काठमाडौंको बसन्तपुरमा ठड्याउने इन्द्रध्वज यःसिंलाई शनिबार नगर प्रवेश गराइएकोछ । हरेक वर्ष भाद्र शुक्ल अष्टमीका दिन यःसिंलाई नगर प्रवेश गराइने परम्परा छ । नगर प्रवेश भनेर यःसिंलाई भोटाहिटीबाट तानेर बसन्तपुर पुरयाइने प्रक्रियालाई भनिन्छ। भक्तपुरको चित्तपोलमा रहेको…

भोटाहिटीमा राखिएको यःसिंलाई शनिबार नगर प्रवेश गराइने

काठमाडौं – इन्द्रजात्राको अवसरमा काठमाडौंको बसन्तपुरमा ठड्याउने इन्द्रध्वज यःसिंलाई शनिबार असोज ६ गते नगर प्रवेश गराइदैछ । हरेक वर्ष भाद्र शुक्ल अष्टमीका दिन यःसिंलाई नगर प्रवेश गराइने परम्परा छ । नगर प्रवेश भनेर यःसिंलाई भोटाहिटीबाट तानेर बसन्तपुर पुरयाइने प्रक्रियालाई भनिन्छ।…

नेपालभाषा मंकाः खलःको भवन निर्माण सम्पन्न

काठमाण्डौ –  नेपालभाषा मंकाः खलःको भवन निर्माण सम्पन्न भएको छ। निर्माण सम्पन्न भएसँगै शनिबार विजेश्वरीमा भएको कार्यक्रममा काठमाण्डौं महानगरपालिकाया उपप्रमुख सुनिता डंगोल, नेपालभाषा मंकाः खलःका अध्यक्ष एवम् जनकवि दुर्गालाल श्रेष्ठ र वडा नम्बर १५ का अध्यक्ष ईश्वरमान डंगोलले सामुहिक रुपमा…

मिथिलाञ्चलमा आज चौठचन्द्र पर्व धुमधामका साथ मनाइँदै

काठमाण्डौ – मिथिलाञ्चलमा आज प्रसिद्ध चौठचन्द्र अर्थात् चौरचन पर्व धुमधामका साथ मनाइँदैछ । हरेक वर्ष भदौ शुक्लपक्ष चतुर्थीका दिन यो पर्व मनाउने गरिन्छ । यसवर्ष तिथिको घटबढका कारण आज पर्व मनाउन लागिएको हो । मैथिली साहित्यका जानकार प्राज्ञ रामभरोस कापडीले…

आज चथा पर्व, तिथी घटबढका कारण भोली पनि मनाइने

काठमाण्डौ – नेवार समुदायले आज सानो दशैको रुपमा लिइने चथा पर्व मनाउँदैछ । हरेक वर्ष भाद्र शुक्ल चौथीका दिन बेलुकी चन्द्रमालाई चोर देवताको रुपमा पूजा गरेर चथा मनाउने गरिन्छ । त्यसैले आज चन्द्रमा हेर्यो भने मिथ्यामा चोरदोश लाग्छ भन्ने जनविश्वास छ…

थारू समुदायले आज अटवारी पर्व मनाउँदै

दाङ – पश्चिम तराईका थारू समुदायले आज अटवारी पर्व मनाउँदैछन् । बाँके, बर्दिया, कैलाली, कञ्चनपुर र दाङमा बसोबास गर्ने थारु समुदायले माघीपछिको ठूलो पर्वका रुपमा अटवारीलाई मनाउने गर्छन् । पर्वको पहिलो रात दरका रुपमा भात माछा चोखो तरिकाले पकाउने र भाले…

एकमहिने गुंला पर्व सम्पन्न

काठमाण्डौ – चन्द्रमासअनुसार श्रावण शुक्ल प्रतिपदादेखि भाद्र शुक्ल प्रतिपदासम्म एक महिनासम्म मनाइने गुंला पर्व हिजोदेखि सम्पन्न भएको छ । विशेष गरी बौद्ध समुदायले मनाउने यो पर्वमा सांस्कृतिक बाजागाजाका साथमा बुद्ध भगवानको भजनकीर्तन गाएर मठमन्दिर, बौद्ध चैत्य परिक्रममा गरी मनाइएको छ…