विश्वकप लिग-२ को सिरिजका लागि सन्दीप लामिछानेको कप्तानीमा राष्ट्रिय टोली घोषणा

नेपाल क्रिकेट संघ (क्यान) ले आगामी ७ अक्टोबरबाट ओमानमा सुरु हुने विश्वकप लिग-२ को सिरिजका लागि राष्ट्रिय टोलीको घोषणा गरेको छ। घोषित १५ सदस्यीय राष्ट्रिय क्रिकेट टोलीमा यो पटक पनि कुशल भुर्तेलसहित केही अनुभवी खेलाडी टोलीमा अटाएका छैनन्। सन्दीप लामिछानेको…

प्रेमशान्ति तुलाधरको ‘नेपालभाषा साहित्यया इतिहास’को दोस्रो संस्करण विमोचन हुँदै

काठमाडौँ। नेपालभाषाको खोज तथा अनुसन्धानमा महत्वपूर्ण योगदान पुर्‍याउँदै आएकी प्रा. प्रेमशान्ति तुलाधरद्वारा लिखित पुस्तक ‘नेपालभाषा साहित्यया इतिहास’ को दोस्रो संस्करण विमोचन हुने भएको छ। नेपालभाषा साहित्यको ऐतिहासिक पृष्ठभूमि, विकासक्रम तथा साहित्यिक योगदानलाई समेटिएको उक्त अनुसन्धानात्मक कृतिलाई गहन अध्ययन तथा अनुसन्धानपछि…

एसियन गेम्स क्रिकेटको फाइनलमा भारत र पाकिस्तान भिड्ने

काठमाडौँ – एसियाली खेलकुद प्रतियोगिता (एसियाड)अन्तर्गतको पुरुष क्रिकेटको उपाधिका लागि भारत र पाकिस्तान भिड्ने भएका छन्। भारतले श्रीलंकालाई हराउँदा पाकिस्तानले बंगलादेशलाई पराजित गर्दै फाइनलमा स्थान बनाएको हो। भारत र पाकिस्तानबीच पहिलो पटक एसियाडको फाइनलमा भिडन्त हुन लागेको हो। टस हारेर…

अफगानिस्तानमा हवाई हमला गरेको पाकिस्तानको दाबी

पाकिस्तानी सरकारले आफ्नो सेनाले अफगानिस्तानका दुई स्थानमा आतंकवादीका अखडालाई निशाना बनाएर हवाई हमला गरेको दाबी गरेको छ। सरकारका अनुसार हमलामा धेरै आतंकवादी मारिएका छन्। पाकिस्तानको सूचना मन्त्रालयले एक्समा जारी गरेको विज्ञप्ति अनुसार अपरेसन गजब-उल-हकअन्तर्गत चरमपन्थी संगठनका अखडा र सुरक्षित आश्रयस्थलहरूमा…

हिम्लुङ हिउँपहिरो : ज्यान गुमाउनेको सङ्ख्या ११ जना पुग्यो

काठमाण्डाै – मनाङको हिम्लुङ हिमालमा गएको हिमपहिरोमा बेपत्तामध्ये आज थप चार जनाको शव फेला परेको छ । नेपाल नेशनल माउन्टेन गाइड एसोसिएशन (एनएनएमजीए) ले सामाजिक सञ्जालमा लेख्दै पासाङकाजी शेर्पा नेतृत्वको अनुभवी माउन्टेन गाइड टोलीले खोजी गर्दा आज थप चार जनाको…

क्रिस्टियानो रोनाल्डोले पोर्चुगलको प्रशिक्षण क्याम्प छाडे

काठमाण्डौ – पोर्चुगलका स्टार फुटबलर क्रिस्टियानो रोनाल्डोले राष्ट्रिय फुटबल टोलीको प्रशिक्षण क्याम्प छाडेका छन् । राष्ट्रिय टोलीको पत्रकार सम्मेलन र पोर्चुगल फुटबल महासंघका अध्यक्षसँगको कुराकानीपछि क्याम्प छाड्ने निर्णय गरेको रोनाल्डोले सामाजिक सञ्जालमार्फत जनाएका छन् । उनले क्याम्प छाड्नुको कारण भने…

आरम्भ स्कुलमा इन्द्रजात्राको झल्को, विद्यार्थीले प्रस्तुत गरे सांस्कृतिक परियोजना

आरम्भ संस्कार विद्यालयले इन्द्रजात्रा (येँया पुन्हि)को मौलिक संस्कृति र परम्परालाई विद्यार्थीमार्फत प्रस्तुत गर्दै विद्यालय परिसरमै इन्द्रचोकदेखि वसन्तपुरसम्मको वातावरण झल्काएको छ। विद्यालयमा आयोजित इन्द्रजात्रा विशेष कार्यक्रममा इन्द्रजात्राको कथादेखि नेवारी लोकनृत्य, यःसि तानेदेखि ढाल्नेसम्मका विभिन्न परम्परा प्रस्तुत गरिएको थियो। विद्यार्थीहरूले इन्द्रजात्राको पहिलो…

अमेरिकाको बाल्टिमोरमा नेपाली समुदायको भव्य इन्द्रजात्रा, तीन रथ तानियो

अमेरिकाको मेरिल्यान्डस्थित बाल्टिमोर महानगर क्षेत्रमा नेपाली समुदायले परम्परागत येँया (इन्द्रजात्रा) भव्य रूपमा मनाएको छ। गनपाउडर फल्स स्टेट पार्कमा आयोजित जात्रामा मेरिल्यान्ड, भर्जिनिया, पेन्सिल्भेनिया, न्यु जर्सी र म्यासाचुसेट्सलगायत विभिन्न राज्यबाट करिब ७०० देखि ८०० जनाको सहभागिता रहेको आयोजकले जनाएको छ। कार्यक्रमको…

जापान पठाइदिने भन्दै १५ जनाबाट १ करोड रुपैयाँ ठगी गर्ने कन्सल्टेन्सी सञ्चालक पक्राउ

काठमाण्डाै – आकर्षक तलबको प्रलोभनमा पारेर वैदेशिक रोजगारीमा जापान पठाइदिने भन्दै ठगी गरेको अभियोगमा प्रहरीले १ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रामेछापको लिखु तामाकोशी गाउँपालिका–३ का दीपबहादुर तामाङ रहेका छन् । उनले ललितपुरको महालक्ष्मी नगरपालिका–५ मा नीम एजुकेशन…

उड्दै गरेको फ्लाई दुबईकाे विमानभित्र दुई पाइलटबीच कुटाकुट

संयुक्त अरब इमिरेट्स (यूएई) को दुबईबाट झन्डै १८० जना इजरायली यात्रु बोकेर इजरायलको तेल अभिभतर्फ उडिरहेको फ्लाई दुबईको जहाजमा दुई पाइलटबीच कुटाकुट भएको छ । ३४ हजार फिटको उचाइमा पाइलटहरूबीच हिंसात्मक झडप भएपछि विमान २ मिनेटमै तीव्र गतिमा खसेर १६…