विदेशबाट फर्कियो सम्पदा: काठमाडौँको न्छुँे बहामा बुद्ध मूर्तिको भव्य पुनर्स्थापना

काठमाडौँ — काठमाडौँको ओम बहालस्थित न्छुँे बहा (बज्रधातु विहार) बाट वर्षौँअघि चोरी भई अमेरिका पुगेको प्राचीन बुद्ध मूर्ति हिजो बुद्ध जयन्तीको पावन अवसर पारेर एक भव्य समारोहका बीच पुनः आफ्नै मूल स्थानमा पुनर्स्थापना गरिएको छ। यस ऐतिहासिक अवसरमा अमेरिकी राष्ट्रपति…

याकः मिसा भुज्या: महिलाहरूले मात्र रथ तान्ने अनौठो परम्परा जीवित

रातो मच्छिन्द्रनाथ जात्रा अन्तर्गत पर्ने “याकः मिसा भुज्या” आज बिहान श्रद्धा र उत्साहका साथ सम्पन्न भएको छ। हरेक वर्ष “नैक्या लुइगु” (नरिवल खसाल्ने) जात्राको भोलिपल्ट बिहान आयोजना हुने यस रथयात्रामा महिलाहरूले मात्र रथ तान्ने परम्परा रहिआएको छ। किंवदन्तीअनुसार, परापूर्वकालमा बुंगः…

भाषासेवी तथा शिक्षाविद् विष्णु चित्रकारको मुस्ताङमा निधन

भाषासेवी एवं शिक्षाविद् विष्णु चित्रकारको मुस्ताङमा हृदयघातका कारण निधन भएको छ। नेपालभाषा क्षेत्रका सम्मानित व्यक्तित्व चित्रकार आफ्ना साथीहरूसँग मुस्ताङ भ्रमणमा रहेको बेला सोमबार बिहान सुतिरहेकै अवस्थामा अचानक हृदयघात भएको थियो। ७६ वर्षको उमेरमा निधन भएको छ। हृदयघात भएलगत्तै उहाँलाई स्थानीय…

साँखुमा बज्रयोगिनी जात्रा सुरु

काठमाडौं, साँखुमा बज्रयोगिनी जात्रा आज बिहिबारबाट सुरु भएको छ । मूलत चैतेदसैंको दिनदेखि जात्रा सुरु भएको संकेतस्वरूप नाय्खीं बाजा बजाएर नगर परिक्रममा गरेर खबर गर्ने गरिन्छ । जात्राका लागिका बज्रयोगिनी मन्दिरबाट बज्रयोगिनीेसँगै चिभाः द्यः, सिंहमुखी र बाघमुखी मूर्तिलाई खटमा बोकेर बाजागाजासहित…

काठमाडौंको सांस्कृतिक पहिचान बोकेको सेतो मच्छिन्द्रनाथ जात्रा आज बाट सुरु

काठमाडौं — उपत्यकाको महत्वपूर्ण सांस्कृतिक सम्पदाका रूपमा परिचित सेतो मच्छिन्द्रनाथ (जनबहाः यः) रथयात्रा आज परम्पराअनुसार भव्य र व्यवस्थित रूपमा सञ्चालन हुने भएको छ। रथयात्रा व्यवस्थापन समितिले पत्रकार विज्ञप्ति जारी गर्दै आवश्यक तयारी पूरा भएको जानकारी दिएको छ। स्थानीय रूपमा “जनबहाः…

तीनधाराबाट सुरु भयो रथ निर्माण: सेतो मच्छिन्द्रनाथ जात्राको रौनक बढ्दै

काठमाडौँ — वर्षा र सहकालका देवता मानिने सेतो मच्छिन्द्रनाथको रथयात्राका लागि जमलस्थित तीनधारा पाठशालामा रथ निर्माण कार्य सुरु भएको छ। सेतो मच्छिन्द्रनाथ व्यवस्थापन समितिका अनुसार यस वर्ष चैत १२ गते पर्ने जात्रालाई लक्षित गर्दै तृतीयादेखि नै रथ बनाउन थालिएको हो।…

नरदेवीमा न्यतभुलु अजिमा गण नृत्य भव्य, हजारौं भक्तजनको सहभागिता

काठमाडौं उपत्यकामा परम्परागत रूपमा सञ्चालन हुँदै आएका देव नृत्यमध्ये नरदेवी टोलको न्यतभुलु अजिमा गण नृत्य यस वर्ष पनि भव्य रूपमा सम्पन्न भएको छ। प्रत्येक वर्ष पाहां चःह्रे पर्वको अवसरमा चिल्लागाः (चैत्रकृष्ण) त्रयोदशी र चतुर्दशीका दिन मञ्चन गरिने उक्त नृत्य यस…

‘याक: सल’ को रौनक: पाटनका गल्लीहरूमा घोडेजात्राको सांस्कृतिक उत्सव

धेरैले घोडोजात्रा भन्ने बित्तिकै टुँडिखेलमा उफ्रिएका घोडा र नेपाली सेनाले देखाएको कलालाई सम्झिन्छन्। तर, ललितपुरको पाटन क्षेत्रमा भने बुधबार घोडे जात्राको छुट्टै रौनक थियो। सर्वसाधारणको उपस्थितिमा दौरा-सुरूवाल, ढाका टोपी र ढाकाकै इस्टकोट लगाएका, अनुहारमा अबिर घसेका मान्छे दरबार परिसरमा आइपुग्छन्।…

पाहाँचह्रे पर्व: चैत ३ देखि, तीन दिन विभिन्न पूजा र जात्रा

काठमाडौँ — नेवार समुदायको महत्वपूर्ण सांस्कृतिक तथा धार्मिक पर्व पाहाँचह्रे अन्तर्गत मनाइने कंकेश्वरी (कंग अजिमा) देवीको वार्षिक खटजात्रा तथा पैदल यात्रा चैत ३ गतेदेखि सुरु हुने भएको छ। कंकेश्वरी मन्दिर व्यवस्थापन समितिले सार्वजनिक गरेको कार्यक्रम तालिकाअनुसार चैत ३ देखि ५…

आज माघे सङ्क्रान्ति र माघी पर्व,देशभर बिदा

काठमाण्डाै – आज देशभर माघे सङ्क्रान्ति र माघी पर्व मनाइँदैछ । यस पर्वलाई थारू समुदायले नयाँ वर्षका रुपमा मनाउने गर्छन् । मगर समुदायले पनि मुख्य चाडको रूपमा मनाउँछन् । हिमाल, पहाड र तराईमा बसोबास गर्ने क्षेत्री, बाहुन, राई, मगर, लिम्बु, नेवार,…