गुँला पर्वको अवसरमा स्वयम्भूमा सरसफाइ अभियान सम्पन्न

काठमाडौं । गुँला पर्वको अवसरमा स्वयम्भू भगवान पाउ क्षेत्रको चैत्य परिसरमा सरसफाइ अभियान सम्पन्न भएको छ। सेवा अभियानको आयोजनामा आइतबार बिहान आयोजित सरसफाइ कार्यक्रममा स्वयम्भू क्षेत्रको चैत्य तथा आसपासका स्थानमा सरसफाइ गरिएको हो। गुँला पर्वको धार्मिक तथा सांस्कृतिक महत्वलाई ध्यानमा…

एक महिने गुंलापर्व आजबाट सुरु

काठमाडौँ उपत्यकाका बौद्ध धर्मावलम्बीले एक महिनासम्म मनाउने ‘गुंलापर्व’ आजदेखि सुरू भएको छ । वर्षभर दिवंगत भएका आफन्तको सुखावति भुवन (वैकुण्ठ) मा बास परोस् भन्ने कामना गर्दै उनीहरुका आफन्तले एक महिनासम्म आफ्नो घर नजिकै रहेका बौद्ध विहार तथा चैत्यको परिक्रमा गर्ने…

आज नेवा: समुदायले गठेमंगल पर्व मनाउदै

आज नेवा: समुदायले गठेमंगल पर्व (गथांमुगः) मनाउदै छन् । श्रावण कृष्ण चतुर्दशीका दिन मनाइने यो पर्वलाई ‘घण्टाकर्ण चर्तुदशी’ पनि भनिन्छ । आजको दिन दुष्ट आत्मा र भूतप्रेत भगाउन भन्दै घर सरसफाइ गरी राक्षसी स्वरूपको घण्टाकर्ण दहन गर्ने चलन छ ।…

आज साउन १५ : देशभर खीर खाएर मनाइँदै

आज साउन १५, नेपाली समाजमा परम्परागत रूपमा खीर खाने दिनका रूपमा मनाइँदै छ। घरघरमा दूध, चामल, चिनी, घिउ, काजु, किसमिसलगायत सामग्री प्रयोग गरी खीर बनाएर परिवार, आफन्त र इष्टमित्रसँग बाँडेर खाने चलन रहेको छ। नेपाली परम्पराअनुसार असार १५ मा दही–चिउरा…

सांस्कृतिक पर्व असार १५ः धान दिवससहित दही चिउरा खाएर मनाइँदै

काठमाडौँ- प्रत्येक वर्ष असार १५ गते मनाइने धान दिवस आज खेतमा काम गरी दही चिउरा खाएर मनाइँदैछ । कामको चटारोले थकित भएका किसान शक्ति प्राप्तिका लागि दही चिउरा खान्छन् । यसबेला दही चिउराले शरीरमा शीतलता भई शक्ति सञ्चय हुने विश्वास…

राष्ट्रपति र प्रधानमन्त्रीको उपस्थितिमा देखाइयो रातो मत्स्येन्द्रनाथको भोटो

काठमाडौँ । वर्षा र सहकालका देवता रातो मत्स्येन्द्रनाथको भोटो शनिबार ललितपुरको जावलाखेलमा सर्वसाधारणलाई देखाइएको छ। परम्परागत सांस्कृतिक विधिअनुसार जावलाखेलमा आयोजित एक विशेष समारोहका बीच मणिकमाणिक्य जडित बहुमूल्य भोटो प्रदर्शन गरिएको हो । भोटो देखाउने ऐतिहासिक कार्यक्रममा राष्ट्रप्रमुखका रूपमा राष्ट्रपति रामचन्द्र…

कसाः तःधं गुथिबाट संयुक्त धाःबाजा प्रदर्शन

कसाः तःधं गुथि, कसाः युवा समूहको आयोजनामा जनबहाल भित्र जनबहाः देवता (करुणामय) र जनबहालको बारेमा वेवसाइट क्यूआर लोकार्पण र सांस्कृतिक कार्यक्रम ने.सं. ११४६ अनलागाः षष्ठी, सनिबार (जेठ २३ गते)का दिन साँझ जनबहालमा भब्य रुपमा सम्पन्न भएको छ । यस प्रकार…

वरिष्ठ सरोदवादक सुदर्शन राजोपाध्याय भारतको पुणेमा ‘कलाक्षेत्रम’ पुरस्कारबाट सम्मानित

वरिष्ठ सरोदवादक सुदर्शन राजोपाध्याय भारतको पुणेमा ‘कलाक्षेत्रम’बाट सम्मानित संगीत क्षेत्रमा ख्याती कमाउनु भएका वरिष्ठ सरोदवादक सुदर्शन राजोपाध्यायलाई भारतमा कलाक्षेत्रम पुरस्कारबाट सम्मान गरिएको छ । राजोपाध्यायलाई महाराष्ट्रको पुणेमा अखिल लोककला कल्चरल अर्गनाइजेसनले आयोजना गरेको भारत उत्सव २०२६ मा पुरस्कार प्रदान गरेको…

२२ वडा महोत्सव’ मा चार लाख सहभागिता अपेक्षा, व्यवस्थापन तयारी तीव्र

काठमाडौँ, वैशाख ३१ । २२ वडा महोत्सव लाई लक्षित गर्दै काठमाडौं महानगरपालिका वडा नं. २२ ले सुरक्षा, पार्किङ र भीड व्यवस्थापनको तयारीलाई तीव्र बनाएको छ । आगामी जेठ २ गते आयोजना हुने महोत्सवमा करिब चार लाख व्यक्ति सहभागी हुने अनुमान…

विदेशबाट फर्कियो सम्पदा: काठमाडौँको न्छुँे बहामा बुद्ध मूर्तिको भव्य पुनर्स्थापना

काठमाडौँ — काठमाडौँको ओम बहालस्थित न्छुँे बहा (बज्रधातु विहार) बाट वर्षौँअघि चोरी भई अमेरिका पुगेको प्राचीन बुद्ध मूर्ति हिजो बुद्ध जयन्तीको पावन अवसर पारेर एक भव्य समारोहका बीच पुनः आफ्नै मूल स्थानमा पुनर्स्थापना गरिएको छ। यस ऐतिहासिक अवसरमा अमेरिकी राष्ट्रपति…