साविक विजेता अर्जेन्टिनाले उत्कृष्ट पुनरागमन गर्दै इंग्ल्यान्डलाई २-१ ले पराजित गरेर फिफा विश्वकप २०२६ को फाइनलमा आफ्नो स्थान सुरक्षित गरेको छ। एटलान्टा स्टेडियममा भएको अत्यन्तै प्रतिष्पर्धात्मक र रोमाञ्चक खेलको दोस्रो हाफमा उत्कृष्ट पुनरागमन गर्दै अर्जेन्टिनाले जित निकालेको हो। अर्जेन्टिनाले अब आइतबार…
