काठमाडौँ– नेपाली राष्ट्रिय क्रिकेट टोलीले बुधबार (आज) विश्वकप लिग-२ को जारी सिरिजको अन्तिम खेलमा घरेलु टोली नेदरल्यान्ड्ससँग खेल्दै छ। नेदरल्यान्ड्स भ्रमणमा रहेको नेपालले सिरिजका अघिल्ला सबै ३ खेल गुमाउन पुग्दा विश्वकप छनोटमा शीर्ष चारमा रहेर छनोट हुने सम्भावना कमजोर बनेको…
