जर्मनीमाथि इक्वेडरको रोमाञ्चक जित, विश्वकप २०२६ को नकआउट चरणमा प्रवेश

काठमाडौँ- इक्वेडर जर्मनीलाई २-१ ले हराउँदै विश्वकप २०२६ को नकआउट चरणमा प्रवेश गरेको छ। सुरुमा पछि परेको स्थितिबाट पुनरागमन गर्दै इक्वेडरले प्रतियोगिताको अर्को चरणमा आफ्नो स्थान सुरक्षित गरेको हो। खेलको पहिलो हाफ निकै रोमाञ्चक र प्रतिस्पर्धात्मक रहेको थियो। जर्मनीका लागि…

आज सुनको भाउ सामान्य बढ्यो, चाँदीको घट्यो

काठमाण्डौ — गएको सोमबारदेखि लगातार घटेको सुनको भाउ आज भने सामान्य बढेको छ । सुनको भाउ आज तोलामा ८०० रुपैयाँले बढेर २ लाख ७९ हजार १०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो सुनको भाउ तोलामा…

रास्वपा महाधिवेशन: स्वर्णिमबाहेकका नाममा हुन सकेन सहमति, पाँच पदका लागि २६ जना भिड्दै

काठमाडौँ– महाधिवेशन प्रतिनिधिको अन्तिम नामावली प्रकाशन हुनुअघि नै सभापति चयन गरेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा अन्य पदमा भने कडा प्रतिष्पर्धा हुने भएको छ। रास्वपाले सभापतिमा रवि लामिछानेलाई सर्वसम्मत चयन गरेको छ भने उपसभापति खुलामा डा. स्वर्णिम वाग्ले पनि सर्वसम्मत निर्वाचित…

आठ महिनापछि मैदान फर्किँदै नेयमार

ब्राजिलका समर्थकको लामो प्रतीक्षाको अन्त्य अब विश्वकपकै मञ्चमा हुने भएको छ। करिब दुई वर्ष आठ महिनापछि ब्राजिलको प्रतिष्ठित नम्बर १० जर्सी लगाएर नेयमार जुनियर पुनः मैदानमा उत्रिन तयार छन्। प्रशिक्षक कार्लो एर्न्सेलोट्टीले समूह चरणको अन्तिम खेलमा स्कटल्यान्डविरुद्ध नेयमार टोलीमा रहने…

तराईमा निरन्तर बढ्दै छ तापक्रम, सतर्कता अपनाउन आग्रह

काठमाडौँ- तराई क्षेत्रमा निरन्तर तापक्रम वृद्धि भइरहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाले तराई भेगका सर्वसाधारणलाई तातोबाट जोगिन र सावधानी अपनाउन आग्रह गरको छ । जल तथा मौसम विज्ञान विभागका प्रवक्ता विभूति पोखरेलले आगामी तीन दिनसम्म सुदूरपश्चिम र लुम्बिनी…

आज पनि घट्यो सुनचाँदीको मूल्य

काठमाडौँ- स्थानीय बजारमा आज पनि सुनचाँदीको मूल्य घटेको छ । सुन प्रतितोला रु तीन हजार ६०० ले घटेको छ भने चाँदी रु १०५ ले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला रु दुई लाख ८३…

विश्वकपमा ह्याट्रिक पछि मेसीका यस्ता बने कीर्तिमान

साविक विश्व च्याम्पियन अर्जेन्टिनाले उपाधि रक्षा अभियानमा सानदार सुरुवात गरेको छ। अमेरिकाको क्यान्सास सिटी रंगशालामा हजारौं दर्शकमाझ कप्तान लियोनेल मेसीले एतिहासिक ह्याट्रिक सहित आफ्नो जादुमयि प्रदर्शन कायम राखे। उनको यो प्रदर्शन पछि विश्व फुटबल थप कीर्तिमानहरु थपिएका छन्। मेसीले खेलको…

आलोचकलाई चुप गराएका रोनाल्डो

पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोले उज्बेकिस्तानविरुद्धको खेलमा दुई गोल गर्दै विश्वकप इतिहासमा लगातार ६ वटा फरक संस्करणमा गोल गर्ने पहिलो खेलाडी बनेका छन्। बुधबार भएको खेलमा पोर्चुगलले उज्बेकिस्तानलाई ५–० ले पराजित गरेको हो। ४१ वर्षीय रोनाल्डोले खेलको छैटौं मिनेटमा जोआओ कान्सेलोको…

रास्वपाको बन्दसत्र दिउँसो १ बजेबाट सुरु गर्ने तयारी

चितवन- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महाधिवेशनअन्तर्गत बन्दसत्र आज दिउँसो १ बजेबाट सुरु गर्ने तयारी गरिएको छ। सोमबार बिहान ८:३० मा सुरु हुने भनिको बन्दसत्र प्राविधिक कारणले सुरु हुन नसकेको जनाउँदै आज दिउँसो १ बजेबाट सुरु हुने पार्टीका एक नेताले जानकारी…

आज सुनको भाउ तोलामा एक हजार ६०० रुपैयाँले घट्यो

काठमाण्डौ – आज सुनको भाउ तोलामा एक हजार ६०० रुपैयाँले घटेको छ । अस्ति आइतबार र हिजो सोमबार बढेको सुनको भाउ आज घटेको हो । भाउ घटेर सुन आज तोलाको २ लाख ८७ हजार १०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी…