नेपालमा आयो स्प्रिङबेस एआई, के-के छन् विशेषता?

अमेरिकाको डेलावेयरमा मुख्यालय रहेको इनोभेन्चर्सएआई इंकले नेपालमा एउटा पूर्ण एआई अपरेटिङ सिस्टम ‘स्प्रिङबेस.एआई’ आधिकारिक रूपमा सार्वजनिक गर्ने घोषणा गरेको छ। हाल विश्वभरका पेशेवर तथा संस्थाहरूद्वारा प्रयोग भइरहेको यो प्लेटफर्म अब नेपालका आगामी पुस्ताका प्रतिभा, व्यवसाय र संस्थाहरूका लागि उपलब्ध भएको उक्त…

सेउलुङ बस्ती पहिरो जोखिममा

म्याग्दी– स्थानीय मालिका गाउँपालिका–३ मा अवस्थित सेउलुङ बस्ती पहिरोको उच्च जोखिममा परेको छ । टाक्सेखोलाको फेदीदेखि सुरु भएको पहिरो बस्तीमै पुगेपछि जोखिम बढाएको हो । सेउलुङका स्थानीय रविन खत्रीले खेतीयोग्य जमिन पहिरोले बगाउँदा त्यहाँका तीन घरसमेत उच्च जोखिममा परेको बताए…

अर्जेन्टिना र अल्जेरियाको खेलमा हेर्न लायक खेलाडीहरु

फिफा विश्वकप २०२६ को समूह ‘जे’ अन्तर्गत टेक्सासको प्रतिष्ठित डलास स्टेडियममा तीन पटकको विश्व विजेता अर्जेन्टिना र उत्तर अफ्रिकी महाशक्ति राष्ट्र अल्जेरिया आमनेसामने हुँदैछन् । विश्वकप २०२६ मा आफ्नो उपाधि रक्षा गर्ने र लगातार चौथो प्रमुख अन्तर्राष्ट्रिय ट्रफी (विश्वकप २०२२,…

सेयर बजार आजपनि घट्याे, नेप्से ६.३१ अङ्कले घट्दा ४ अर्ब ४ करोडको कारोबार

धितोपत्र बजारमा सेयर कारोबार मापन गर्ने नेप्से परिसूचक लगातार चौथो कारोबार दिन मङ्गलवार पनि घटेर बन्द भएको छ । अघिल्ला दिनहरू झैँ ओरालो लाग्ने क्रमलाई निरन्तरता दिँदै नेप्से परिसूचक यस दिन ६.३१ अङ्कले घटेर २,७०५.४५ विन्दुमा झरेको छ। परिसूचकसँगै यस…

इन्डोनेसियामा ६.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प

मध्य इन्डोनेसियामा मङ्गलबार ६.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ। अमेरिकी भूगर्भ सर्वेक्षण (यूएसजीएस) का अनुसार भूकम्पका कारण हालसम्म कुनै मानवीय वा ठूलो भौतिक क्षतिको विवरण प्राप्त भएको छैन। भूकम्प मध्य सुलावेसी प्रान्तको पालु सहरभन्दा केही पर दक्षिण-पूर्वमा स्थानीय समय अनुसार…

नेपाल टेलिभिजनबाट विश्वकप फुटबल निःशुल्क प्रसारण गर्न नेकपा सांसद्को माग

काठमाडौँ- नेकपाका सांसद प्रमेश हमालले जारी फिफा विश्वकप-२०२६ नेपालमा नि:शुल्क हेर्न पाउने व्यवस्था मिलाउन सरकारसँग माग गरेका छन्। प्रतिनिधिसभाको आजको बैठकमा धारणा राख्दै उनले विश्वकप हेर्नका लागि दर्शकले ९९९ रुपैयाँ तिर्नुपर्ने अवस्थाप्रति आपत्ति जनाए। ‘विश्वकप हेर्दा मनपरी रूपमा पैसा असुलिएको छ,’…

भव्य रूपमा सम्पन्न पेजथ्री पिपल्स च्वाइस अवार्ड–११४६

काठमाडौं, –नेपालभाषाका चलचित्र, गीत तथा म्युजिक भिडियो क्षेत्रको प्रवर्द्धन र सर्जकहरूको सम्मान गर्ने उद्देश्यले आयोजित ‘पेजथ्री पिपल्स च्वाइस अवार्ड–११४६’ को पाँचौँ संस्करण कीर्तिपुरमा सम्पन्न भएको छ। पेजथ्री पाक्षिक पत्रिकाले विगत १६ वर्षदेखि आयोजना गर्दै आएको यो अवार्ड नेपालभाषा मनोरञ्जन क्षेत्रको…

अप्रत्याशित कतार

काठमाडौं। विश्वकपको समूह ‘बी’ अन्तर्गत आइबार राति भएको खेलमा कतारले अन्तिम समयमा गोल गर्दै बलियो प्रतिद्वन्द्वी स्विट्जरल्यान्डसँग १–१ को अप्रत्याशित बराबरी खेलेको छ। यससँगै कतारले विश्वकप इतिहासमा पहिलो पटक अंक बटुल्न सफल भएको छ। लेभाइस स्टेडियममा ६७ हजारभन्दा बढी दर्शकमाझ…

पटना गाेलिकाण्डमा आरोपित भारतीय विराटनगरको हाेटलमा मृत फेला

विराटनगर । भारतको पटना भारतको केही समय अघि भएको तोडफोड, आक्रमणमा संलग्न भई भारतीय प्रहरीको खोजी सूचीमा रहेका प्रिन्स कुमार विराटनगरमा मृत फेला परेका छन् । विराटनगर १० को शुभ होटलमा मृत फेला परेको प्रहरीले जनाएको छ । उनी केही…

प्रतिनिधिसभामा असार १ र २ गते मन्त्रालयगत विनियोजन शीर्षकमाथि छलफल हुने

काठमाडौं । प्रतिनिधिसभामा विनियोजन विधेयक, २०८३ अन्तर्गत मन्त्रालयगत विनियोजन शीर्षकमाथि आगामी असार १ र २ गते छलफल हुने भएको छ । मन्त्रालयगत छलफलका क्रममा उठेका प्रश्नको आगामी असार ३ र ४ गते सम्बन्धित मन्त्रीले जवाफ दिने कार्यक्रम तय भएको सङ्घीय…