काठमाडौँ- नेकपाका सांसद प्रमेश हमालले जारी फिफा विश्वकप-२०२६ नेपालमा नि:शुल्क हेर्न पाउने व्यवस्था मिलाउन सरकारसँग माग गरेका छन्। प्रतिनिधिसभाको आजको बैठकमा धारणा राख्दै उनले विश्वकप हेर्नका लागि दर्शकले ९९९ रुपैयाँ तिर्नुपर्ने अवस्थाप्रति आपत्ति जनाए। ‘विश्वकप हेर्दा मनपरी रूपमा पैसा असुलिएको छ,’…
