१२ वर्षपछि पलुकिसी जात्रा

मध्यपुरथिमि नगरपालिका–७ नगदेशमा १२ वर्षपछि आइतबार साँझ सुरु भएको ऐतिहासिक पुलिकिसी जात्रा राति सम्पन्न भएको छ । हरेक वर्ष भीमाद्वादशीको दिन मनाइने स्वस्थानी व्रत कथामा आधारित पुलुकिसी जात्रा आर्थिक अभावलगायत विभिन्न कारणले रोकिएकोमा स्थानीयको अगुवाइमा १२ वर्षपछि यसवर्ष सुरु गरेको…

भूमि सम्बन्धी अध्यादेशको विपक्षमा मतदान गर्ने जसपाको निर्णय

काठमाडौं- जनता समाजवादी पार्टी(जसपा)ले सरकारले ल्याएका छ वटा अध्यादेशमध्ये भूमिसम्बन्धी अध्यादेशको विपक्षमा मतदान गर्ने निर्णय गरेको छ। मंगलबार बसेको जसपा संसदीय दलको बैठकले अरु अध्यादेशको पक्षमा मतदान गर्ने निर्णय गरेपनि भूमि सम्बन्धी अध्यादेश राष्ट्रको हित विपरीतका प्रावधान राखिएको भन्दै विपक्षमा…

सप्ताहव्यापी हुने स्वयम्भू सांस्कृतिक महोत्सवमा नेपाल संवत्, नेपाल लिपि र नेपालभाषाको प्रयोग

काठमाण्डौं महानगरपालिका १५ वडामा रहेको विश्व सम्पदा क्षेत्र स्वयम्भूको धार्मिक स्थल र ऐतिहासिक स्थलको परिचय दिनका निमित्त आगामी ने.सं. ११४५ सिल्लागाः नवमी, शनिबारदेखि चिल्लाथ्वः द्वितीया, शनिबार (फागुन १० – १७ गते) सम्म साताब्यापी रुपमा स्वयम्भू महोत्सव गरिने भएको छ ।…

प्रतिनिधिसभामा तीन विधेयक प्रस्तुत

काठमाडौँ – प्रतिनिधिसभाको आइतबारको बैठकमा विभिन्न तीन विधेयक प्रस्तुत गरिएका छन्। बैठकमा गृहमन्त्री रमेश लेखकले नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक २०८१, नेपाल प्रहरी विधेयक, २०८१ र सशस्त्र प्रहरी बल नेपाल विधेयक, २०८१ प्रस्तुत गरेका हुन्। विधेयक प्रस्तुत गर्दै उनले सहज…

नेवाः देय् दबू, काठमाण्डौं जिल्ला समितिको चौथो महाधिवेशन सम्पन्न

नेवाः देय् दबू, काठमाण्डौं जिल्ला समितिको हिजो शनिबार भएको चौथो महाधिवेशनले धन बहादुर महर्जनको अध्यक्षतामा रहेको कार्य समितिलाई नै आगामी कार्यकालका निमित्त पुनः जिम्मेदारी दिइएको छ । उपत्यका विशेष प्रदेशका अध्यक्ष श्रीकृष्ण महर्जनको संयोजकत्वमा रहेको निर्वाचन समितिले सर्वसम्मत निर्वाचित भएको…

प्रधानमन्त्रीको अध्यक्षतामा राष्ट्रिय प्रजातन्त्र दिवस मूल समारोह समिति गठन

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा राष्ट्रिय प्रजातन्त्र दिवस, २०८१ मूल समारोह समिति गठन भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको बैठकमा गृह मन्त्रालयको प्रस्तावबमोजिम मूल समारोह समिति र विभिन्न उपसमिति समेत गठन गरिएको छ । प्रधानमन्त्रीको अध्यक्षतामा गठित…

नेवा: समुदायको हक स्थापना गर्न लागि नेवाः राष्ट्रिय परिषद्‍ गठन

कालीमाटीका सुमन सायमी सडक विस्तार अभियानका कारण काठमाडौंका रैथानेमाझ निकै चर्चित पात्र हुन् । सरकारले सडक विस्तार गर्दा सर्वस्व हनन भएपछि साथीले आत्महत्या गरेको थाहा पाएपछि डोजर आतंकको विरोध र संस्कृति-सभ्यताको संरक्षणमा निस्किएको पात्र हुन् सायमी । यही पात्रको सक्रियतामा…

सुनको मूल्य प्रतितोला कति ?

नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । शुक्रबार सुन तोलामा ४ सय  रुपैयाँले ओरालो लागेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १ लाख ६८ हजार १ सय रुपैयाँमा किनबेछ भइरहेको छ । त्यसैगरी, आज…

सरकारले जारी गरेको अध्यादेशको समर्थन गर्ने कांग्रेसको निर्णय

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसले सरकारले जारी गरेको अध्यादेशको समर्थन गरेको छ । बिहीवार नयाँ बानेश्वरमा बसेको पार्टीको संसदीय दलको बैठकले अध्यादेशको समर्थन गर्ने निर्णय गरेको हो । बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै पार्टीका प्रमुख सचेतक श्यामकुमार घिमिरेले बैठकले  कांग्रेसका सम्पूर्ण…

फेसबुक,इन्स्टाग्राम लगायतका सामाजिक सञ्जाल दर्ता हुन नआए प्रतिवन्ध लगाउँछौँः मन्त्री गुरुङ

सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सामाजिक सद्भाव र धार्मिक सहिष्णुता भत्काउने अभिव्यक्ति दिने सामाजिक सञ्जाललाई कारबाही गर्नकै लागि सामाजिक सञ्जाल सम्बन्धी विधेयक ल्याइएको बताएका छन् । उनले सामाजिक सञ्जाल अराजक बन्दै गएको र त्यसलाई नियमन गर्नुपर्ने आम नागरिकहरुकै मागका…