नेवाः जागरण मञ्चको आयोजनामा भाषा आयोगसँग अन्तरक्रिया

काठमाडौं – नेवाः जागरण मञ्चको आयोजनामा हिजो शुक्रबार लिंकरोड, ढल्कोस्थित नेपाः ब्यांक्वेटमा भाषा आयोगसँग सम्बन्धित विषयमा एक अन्तरक्रिया कार्यक्रम सम्पन्न भयो । मञ्चका अध्यक्ष सुजीव बज्राचार्यले सहजीकरण गर्नुभएको उक्त कार्यक्रममा विभिन्न सरोकारवाला व्यक्तित्वहरूले आ–आफ्नो धारणा राखेका थिए । अन्तरक्रिया कार्यक्रममा…

तनहुँ बस दुर्घटना,१४ जनाको मृत्यु

तनहुँको आँबुखैरेनी नजिक ऐना पहराबाट यात्रु बाहक बस मर्स्याङ्दी नदीमा खसेको छ  । प्रारम्भिक जानकारी अनुसार बसमा भारतीय पर्यटक रहेको र बसमा अनुमानित ४० जना यात्रु रहेको बताइएको छ । तनहुँको आँबुखैरेनीस्थित ऐना पहाराबाट मर्स्याङ्दी नदीमा भारतीय बस खस्दा १४…

बगलामुखीको एक घरमा आगलागी

ललितपुर- ललितपुरको बगलामुखी कुम्भेश्वरमा रहेको एउटा घरमा आगलागी भएको छ । घरको दोस्रो तलामा बिहान लागेको आगो अहिले नियन्त्रणमा आएको छ । प्रहरी र स्थानीयबासिन्दाको सहयोगमा आगो निभाइएको हो । ग्यास लिक भएर आगलागी भएको हुन सक्ने प्रारम्भिक अनुमान छ…

जनैपूर्णिमा खाने क्वाति स्वास्थ्यको लागि लाभदायक

काठमाण्डौ – आज जनै पूर्णिमाका दिन विभिन्न थरीका गेडागुडी मिसाई भिजाएर टुसा उमारेर बनाइएको क्वाति खाने चलन छ । क्वातिमा राजमा, बोडी, चना, भटमास, मुङ, मास, बकुल्ला, केराउ, सेतो सिमी लगायतका गेडागुडी मिसाइएको हुन्छ । विभिन्न थरीका गेडागुडी मिसाएर बनाइएको…

बिहानैदेखि गोसाइँकुण्डमा भक्तजनको घुइँचो

जनैपूर्णिमाका अवसरमा गोसाइँकुण्डमा स्नान एवं पूजाआजा गर्ने भक्तजनको आज बिहानैदेखि घुइँचो लागेको छ । समुद्र सतहदेखि १४ हजार एक सय फिट उचाइमा सो अवस्थित पवित्र तीर्थस्थल छ । आज बिहान सबेरैदेखि कुण्डमा स्नानको एवं पूजाआजा गर्ने भक्तजनको घुइँचो लागेको गोसाइँकुण्ड…

आज जनैपूर्णिमा

काठमाण्डौ – हरेक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षाबन्धन, जनैपूर्णिमा (ऋषि तर्पणी) पर्व आज देशभर नवयज्ञोपवीत जनै एवम् रक्षाबन्धन धारण गरेर मनाइँदै छ । आजका दिन बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गई स्नान गरेर गुरु पुरोहितबाट…

कोटिहोमको मध्यरातमा तनाव, प्रहरी र पत्रकारमाथि हातपात ,नेपाल पत्रकार महासंघको ध्यानाकर्षण

साउन महिना भरि सञ्चालन भएको पशुपति कोटिहोममा समापनको मध्यराती भने तनावमा सम्पन्न भएको छ । पशुपति मन्दिरमा एक महिनासम्म चलेको कोटिहोमका एकल आयोजक वा संकल्पकर्ता हुन् बाल योगेश्वर श्री विजय कृष्ण मुर्तिजी महाराज (विष्णु प्रपन्नाचार्य) ले यो एक महिनामा देशका…

आज बाघभैरवको जात्रा

काठमाण्डौ – किर्तिपुरमा आज बाघभैरवको जात्रा हुँदैछ । हरेक वर्ष भदौ १ गते बाघभैरवको जन्मदिनको रुपमा जात्रा गर्ने चलन छ । आजका दिन बाघभैरवको मन्दिरलाई १०८ चोटी परिक्रमा गरेमा सबै पापबाट मुक्त हुने जनविश्वास छ । बाघभैरवको तीन वटा मूर्तिमध्ये…

गठ्ठाघर दुर्घटनामा ज्यान गुमाउने पुरुष रहेको पुष्टि

काठमाण्डौ – भक्तपुरको गठ्ठाघरमा ट्रकले ठक्कर दिँदा ज्यान गुमाउने स्कुटर चालक महिला नभएर पुरुष भएको पुष्टि भएको छ । यसअघि प्रहरीले ज्यान गुमाउने महिला भनेकोमा सनाखत गलत भएको जनाएको छ । भक्तपुर प्रहरीका अनुसार दुर्घटनामा स्कुटर चालक ओखलढुङ्गा स्थायी घर…

पेट्रोल, डिजेल र मट्टीतेलको भाउ घट्यो

काठमाण्डौ – नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टीतेलको भाउ घटाएको छ । गएरातिदेखि लागू हुने गरी पेट्रोलमा लिटरको पाँच रूपैयाँ र डिजेल तथा मट्टीतेलमा तीन रूपैयाँ घटेको हो । निगमले तय गरेको नयाँ मूल्य देशभरका विभिन्न ठाउँअनुसार लागू हुनेछ…