भक्तपुरको गठ्ठाघरमा ट्रकको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ। बिहीबार दिउँसो १:४० बजेतिर ट्रकले स्कुटरलाई ठक्कर दिएको थियो। ट्राफिक प्रहरीले चेकिङ गरिरहेका बेला रोकिराखेको बा ४९ प ८९४४ नम्बरको स्कुटरलाई ना ६ ख २१७३ नम्बरको ट्रकले ठक्कर दिएको थियो ।…
Category: समाचार
गोदावरीका मेयर, उपमेयरसहित १४ जनालाई भ्रष्टाचार मुद्दामा सफाइ
काठमाण्डाै – ललितपुरको गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जन र उपमेयर मुना अधिकारीसहित १४ जनाले भ्रष्टाचार मुद्दामा सफाइ पाएका छन् । दुई महिनाअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीहरूविरुद्ध लगाएको भ्रष्टाचार मुद्दामा विशेष अदालतका अध्यक्ष न्यायाधीश टेकनारायण कुँवर, सदस्य न्यायाधीशहरू तेजनारायण सिंह…
नुवाकोटमा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना
काठमाडौं- नुवाकोटमा एयर डाइनेस्टीको हेलिकटर दुर्घटना भएको छ। शिवपुरी-७ सूर्यचौर डाँडामा हेलिकप्टर ठोक्किएको नुवाकोट प्रहरीले बताएको छ। हेलिकप्टर काठमाडौंबाट स्याफ्रुबेंसी उडेको बताइएको छ। स्थानीयले डाँडामा धुँवा देखेपछि प्रहरीलाई खबर गरेका थिए। हेलिकप्टरमा क्याप्टेन र ४ जना विदेशी पर्यटक रहेको सम्बद्ध…
नेवाः नखः न्यूयोर्कको “संस्कृति र आध्यात्मिकतामार्फत जीवन व्यवस्थापन“ को कार्यक्रम
नेवाः नखः न्यूयोर्कले “संस्कृति र आध्यात्मिकता मार्फत जीवन व्यवस्थापन“ कार्यक्रमको आयोजना गरेको छ । नखःले मङ्गलबार आध्यात्मिक गुरु रुपेश्वर गौर दासद्वारा “संस्कृति र आध्यात्मिकता मार्फत जीवन व्यवस्थापन“ शीर्षकमा एक आध्यात्मिक प्रवचनको आयोजना वुडसाइड एभिन्यूको सत्यनारायण मन्दिरको हलमा गरेको हो। आध्यात्मिक…
