भोटेकोशीमा फेरि बढ्यो बाढीको बहाव, चार जिल्लामा सतर्कता अपनाउन आग्रह

काठमाडौं, भदौ १४ । रसुवास्थित भोटेकोशी नदीमा बाढीको बहाव पुनः केही बढेको सूचना प्राप्त भएपछि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले नदी तटीय क्षेत्र तथा खोज, उद्धार र राहत कार्यमा खटिएका सबैलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। प्राधिकरणले आइतबार बिहान…

बाढी र पहिरोका कारण मुलुकका विभिन्न राजमार्ग बन्द गरियो

​चितवन । भोटेकोसीमा आज बिहान पुनः बाढी आएपछि प्रहरीले नदी तटीय क्षेत्रमा सुरक्षित रहन अनुरोध गर्दै मुख्य राजमार्ग बन्द गरेको छ । आज बिहान ठूलो बाढीको आवाज आएकोले बाढी-पहिरोको जोखिम तीव्र रूपमा बढेको भन्दै प्रहरीले नदी तटीय क्षेत्रमा बस्ने बासिन्दाहरूलाई…

‘जय लाखे’को कमाइको ५० प्रतिशत विपद् उद्धार कोषमा दिने निर्देशक संयुक्त श्रेष्ठको घोषणा

नेपाली मौलिक संस्कृति, लोकविश्वास र लाखे परम्परालाई केन्द्रमा राखेर निर्माण गरिएको चलचित्र ‘जय लाखे’ ले आफ्नो आम्दानीको ५० प्रतिशत रकम दैवीप्रकोप उद्धार कोषमा प्रदान गर्ने भएको छ। लन्डनमा बस्दै आएका चलचित्र निर्देशक संयुक्त श्रेष्ठले चलचित्रको सम्पूर्ण कमाइको ५० प्रतिशत रकम…

‘बझाङको बाघ’ रवीन्द्र ‘रोड टु यूएफसी’को फाइनलमा

काठमाडौं । देशलाई प्राकृतिक विपतले थिचेर ब्याकुल बनाइरहेको बेला बझाङका एक तन्नेरी खेलाडीले सबै नेपालीहरु खुसी हुने एउटा बहाना दिएका छन् । उनी विश्वकै सबैभन्दा ठूलो मिश्रित मार्सल कला प्रतियोगिताको ढोकामै पुगे । शुक्रबार चीनको सांघाईमा न्युजिल्यान्डका अपराजित खेलाडी कासिब…

माटोमुनिबाट आयो रोएको आवाज, रसुवामा ६ वर्षीया बालिकाको जीवितै उद्धार

रसुवा । बाढी–पहिरोले प्रभावित रसुवाको टिमुरेमा माटोमुनि पुरिएकी करिब ६ वर्षीया बालिकाको जीवितै उद्धार गरिएको छ। गोसाइँकुण्ड गाउँपालिका–२ टिमुरेमा बाढी–पहिरो गएको दोस्रो दिन खोज तथा उद्धारमा खटिएको सशस्त्र प्रहरीको टोलीले माटोमुनिबाट बालिका रोएको आवाज सुनेपछि तत्काल खोजी थालेको थियो। खोजीका…

भोटेकोशीमा फेरि बढ्यो बाढीको जोखिम, मुग्लिनसम्म उच्च सतर्कता अपनाउन आग्रह

काठमाडौँ । रसुवास्थित भोटेकोशी नदीमा पुनः पानीको बहाव बढेपछि त्रिशूली नदीको तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ। चिनियाँ पक्षबाट प्राप्त सूचनाका आधारमा भोटेकोशी नदीमा पानीको बहाव बढिरहेको र बाढी रसुवाको स्याफ्रुबेँसीसम्म आइपुगेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका…

आज गाईजात्रा (सापारु) पर्व मनाइँदै

काठमाडौं । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठ दिन मनाइने परम्परागत सांस्कृतिक पर्व ‘गाईजात्रा’ आज काठमाडौँ उपत्यकामा विभिन्न कार्यक्रमको आयोजना गरी देशभर मनाइँदैछ । एक वर्षभित्र दिवङ्गत भएका आफन्तको सम्झनामा आजका दिन गाई वा मानिसलाई गाईका रूपमा सिँगारी आ–आफ्ना…

आज जनै पूर्णिमा पर्व मनाइँदै

क्वाँटी मूलतः नौ प्रकारका गेडागुडीको मिश्रणबाट तयार गरिने पौष्टिक झोलिलो परिकार हो। चना, केराउ, मास, मुगी, बोडी, सिमी, भटमास, गहत र बकुल्लालाई केही दिन पानीमा भिजाएर टुसा निकालिन्छ र त्यसपछि पकाएर क्वाँटी बनाइन्छ। नेपाल भाषामा ‘क्वाँ’ को अर्थ तातो र…

चीनतर्फ बनेको नयाँ ताल फुटेको सूचना ,भोटेकोशी नदीमा पुनः ठूलो बाढी आउन सक्ने

काठमाण्डाै –  भोटेकोशी नदीको माथिल्लो क्षेत्रमा चीनतर्फ बनेको नयाँ ताल फुटेको सूचना प्राप्त भएको रसुवाका प्रमुख जिल्ला अधिकारी नरेन्द्र परियारले बताउनुभएको छ । उहाँका अनुसार केही समयअघि मात्रै ताल फुटेको सूचना प्राप्त भएपछि सम्बन्धित निकायलाई खबर गर्न थालिएको छ । प्रमुख…

बाढी प्रभावितको उपचार र व्यवस्थापनमा काठमाडौँ महानगर सक्रिय

काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित तथा घाइतेको उद्धार र उपचारमा सहयोग पुर्‍याउन काठमाडौँ महानगरपालिकाले आफ्नो विपद् व्यवस्थापन संयन्त्र सक्रिय बनाएको छ। महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलको अध्यक्षतामा बसेको महानगर विपद् व्यवस्थापन समितिको बैठकले बाढी प्रभावित क्षेत्रमा…