काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकका लागि राहत तथा सहयोग संकलनमा सरकारले ‘एकद्वार प्रणाली’ लागू गरेको छ। राहत संकलनमा दोहोरोपन, अनियमितता तथा दुरुपयोग रोक्दै वास्तविक पीडितसम्म प्रभावकारी रूपमा सहयोग पुर्याउने उद्देश्यले सरकारले यस्तो व्यवस्था गरेको हो।…
