काठमाण्डौ – एसीसी प्रिमियर कपको उपाधि जित्दै अर्को वर्ष हुने एशिया कपमा पुगेको नेपाली राष्ट्रिय क्रिकेट टोली आज राति स्वदेश आइपुग्ने भएको छ । टोली मलेसियन एअरलाइन्सबाट राति पौने १० बजे त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल आइपुग्ने तालिका छ । नेपाल हिजो…
काठमाडौं। काठमाडौं महानगरपालिकाले जलनको उपचार गर्नु पर्ने लक्षित वर्गका व्यक्तिलाई २ लाख रुपियाँसम्मको निःशुल्क उपचार गराउने भएको छ । जलको उपचार गराउनुपर्ने लक्षित वर्गका बिरामीका लागि २ लाख रूपियाँसम्मको निःशुल्क उपचार सेवा उपलब्ध गराउन लागिएको हो। अति विपन्न, हिंसा पीडित…
काठमाडौं । काठमाडौं महानगरपालिकाले मल्टोस्टोरी पार्किङका लागि नयाँ सडकस्थित नेपाल वायुसेवा निगमको भवन उपलब्ध गराउन संघीय सरकारलाई आग्रह गरेको छ । महानगर प्रहरी बलको ३४ औँ स्थापना दिवसका अवसरमा कार्यवाहक मेयर सुनिता डंगोलले काठमाडौंको कोर एरियाको पार्किङ समस्या समाधान गर्न…
काठमाण्डाै – प्रधानसेनापति अशोकराज सिग्देल चीन प्रस्थान गर्नुभएको छ । उहाँ औपचारिक भ्रमणका लागि आज बिहान चीनको बेइजिङतर्फ प्रस्थान गर्नुभएको जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । प्रधानसेनापति सिग्देल बेइजिङमा आयोजना हुने १३औँ बेइजिङ सियाङशन फोरममा सहभागी हुने कार्यक्रम छ…
काठमाडौं : भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढीमा परेर मृत्यु हुनेको संख्या १ हजार ३८८ पुगेको छ। नेपाल प्रहरीले आइतबार सार्वजनिक गरेको तथ्यांक अनुसार ५४२ पुरुष, ३३४ महिला र ५१२ आंशिक अंगसहित १ हजार ३८८ जनाको शव फेला परेको…
वैदिक सनातन धर्मावलम्बीले आज कुशेऔँसी पर्व मनाउँदैछन् । हरेक वर्ष भदौ कृष्ण औँसीका दिन मनाइने यस पर्वमा वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने पवित्र कुश घरघरमा भित्र्याउने गरिन्छ । धार्मिक मान्यताअनुसार यसरी विधिपूर्वक घरमा राखिएको कुशले परिवारको कल्याण हुने विश्वास…
काठमाडौँ– उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारी यादवले राजीनामा दिएकी छन्। बिहीबार प्रधानमन्त्री बालेन्द्र शाहसमक्ष उनले राजीनामा बुझाएकी हुन्। उनी पछिल्लो दुई महिनादेखि बजारमा देखिएको ग्यास अभाव सहज बनाउन असफल भएकी थिइन्। ग्यास सहज बनाउन उद्योगीले असहयोग गर्दै भन्दै उनले बुधबार…
काठमाण्डौ – आज सुनचाँदीको भाउ बढेको छ । सुन तोलामा ३ हजार ४०० रुपैयाँले बढेर तोलाको ३ लाख ५ हजार ८०० रुपैयाँ कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो सुन ३ हजार रुपैयाँले घटेर तोलाको ३ लाख…
काठमाण्डाै – भोटेकोशी बाढीमा परेर सम्पर्कविहीन भएकामध्ये अहिलेसम्म १ हजार ३७७ जनाको शव फेला परेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार सबैभन्दा धेरै चितवनमा ३६४ जनाको शव भेटिएको छ । नवलपरासी पूर्वमा २२८, नवलपरासी पश्चिममा २२२, नुवाकोटमा…
काठमाडौँ– एसिसी मेन्स प्रिमियर कपमा नेपाल फाइनल प्रवेश गरेको छ। बिहीबार भएको सेमिफाइनलमा नेपालले ओमानलाई ८७ रनले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो। अब नेपालले उपाधिका लागि युएइको सामना गर्ने छ। युएइलाई फाइनलमा हराउन सके नेपाल एसियाकपमा छनोट हुने छ।…