ऐतिहासिक ‘मचाती’ त्रिशुल जात्रा सम्पन्न

काठमाडौं । ऐतिहासिक पाशुपति क्षेत्रमा ‘मचाती’ त्रिशुल जात्रा सम्पन्न भएको छ । प्रत्येक वर्ष असार कृष्ण पक्षको भलभलाष्टमीका दिन मनाइने ऐतिहासिक त्रिशुल जात्रा वर्षातका बावजुद पनि सम्पन्न भएको हो । बिहीबार जय मंगला बछलेश्वरी डवली, पशुपति वज्र घर र जयवागेश्वरी…

आठसय रुपैयाँले घट्यो सुनको मूल्य

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । शुक्रबार सुनको मूल्य ८ सय रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला एक लाख ९४ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ ।…

कैलालीमा १६ दिनकी सुत्केरी मृत फेला

गोदावरी–  गौरीगङ्गा नगरपालिका–७ स्थित कैलाशपुरमा एक सुत्केरी मृत फेला परेकी छिन् । स्थानीय १९ वर्षीया तुलसी नाथ घर नजिकै मृत फेला परेकी हुन् । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजकुमार सिंहले घटनाबारे अनुसन्धान भइरहेको जानकारी दिए। घटनास्थल पुग्नुभएका…

दैलेखमा ग्यास फेला परेकामा प्रधानमन्त्री खुसी

काठमाडौं–  प्रधानमन्त्री केपी शर्मा ओलीले दैलेखमा भूमिगत ग्यासको स्रोत फेला परेकामा खुसी व्यक्त गरेका छन् । प्रधानमन्त्री ओलीले आज सामाजिक सञ्जाल फेसबुकमा आफूले प्रधानमन्त्री हुँदादेखि दैलेखमा पेट्रोलियम पदार्थ अन्वेषण सुरु गराएका दिनहरू सम्झिएको उल्लेख गरेका छन् । ‘दैलेखमा पेट्रोलियम पदार्थको…

टी-२० ट्राइसिरिज: उपाधिका लागि निर्णायक खेलमा नेपाल र स्कटल्यान्ड भिड्दै

काठमाडौं- स्कटल्यान्डमा जारी त्रिकोणात्मक टी-२० सिरिजको अन्तिम खेलमा आज घरेलु टोली स्कटल्यान्ड र नेपाल प्रतिस्पर्धा गर्दै छन्। आजको खेलमा जित निकाल्ने टिमले सिरिज आफ्नो नाममा पार्ने छ। स्कटल्यान्डको ग्लासगोमा साँझ ७:४५ बजे सुरु हुने खेलमा दुबै टिमको ध्यान उपाधिमा हुने…

नेदरल्यान्ड्स सँग नेपालको जित भुर्तेलको अर्धशतकमा

स्कटल्याण्डमा भइरहेको त्रिदेशीय टी-२०आई शृंखलामा नेपालले दोस्रो जित निकालेको छ । बिहीबार भएको नेदरल्याण्ड्ससँगको खेलमा नेपाल ६ विकेटले विजयी भएको हो । नेदरल्याण्ड्सले दिएको १७५ रनको लक्ष्य नेपालले १९.४ ओभरमा ४ विकेटको क्षतिमा पूरा गर्‍यो । नेपालका लागि ओपनर कुशल…

घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । साताको कारोबारको पाचौँ दिन आज सुनचाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला ४ सय रुपैयाँले र चाँदीको मूल्य प्रतीतोला २५ रुपैयाँले घटेको हो । बुधबार प्रतितोला १ लाख ९५ हजार ९ सय…

संसद्‌मा रास्वपाको अवरोध, राप्रपाको बहिष्कार

काठमाडौँ– प्रतिनिधि सभाको बैठक राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले अवरोध गरेको छ भने राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले बहिष्कार गरेको छ। भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा र उच्चस्तरीय छानबिन आयोगको माग गर्दै आएका यी दुई दलले संसद् अवरुद्ध गरिरहेका छन्।…

नेपाल प्रेसकर्मी उमेश कार्कीलाई यो वर्षको स्काउट पत्रकारिता पुरस्कार

काठमाडौं । नेपाल प्रेसकर्मी उमेश कार्की ‘नेपाल स्काउट पत्रकारिता पुरस्कार २०८२’ बाट सम्मानित भएका छन् । ७४औं स्थापना दिवसको अवसर पारेर नेपाल स्काउटले कार्कीसहित कर्मचारी र अन्य पत्रकार गरी ८ जनालाई सम्मान गरेको छ । कार्कीलाई युवा तथा खेलकुदमन्त्री तेजुलाल…

त्रिकोणात्मक टी–२० : आज नेपाल नेदरल्यान्ड्ससँग खेल्दै

काठमाडौं । त्रिकोणात्मक टी–२० सिरिज अन्र्तगत आज नेपाल नेदरल्यान्ड्ससँग प्रतिस्पर्धा गर्दैछ । बिहीबार नेपाल र नेदरल्यान्ड्सको दोस्रो खेल साँझ ७:४५ बजे सुरु हुनेछ । नेपालले पहिलो खेलमा तीन वटासम्म सुपर ओभर खेलेर नेदरल्यान्ड्ससँगको खेललाई ऐतिहासिक बनाएको थियो । यसअघि तीन…