शुक्रराज शास्त्रीको सालिकमा माल्यार्पण गर्दै सुरु भयो शहीद सप्ताह

काठमाण्डौ – आजदेखि शहीद सप्ताह शुरु भएको छ । आजदेखि सात दिनसम्म विभिन्न कार्यक्रम गरी शहीदको सम्झना गरिन्छ । १६ गते विशेष कार्यक्रमका साथ शहीद दिवस मनाइन्छ । शहीद सप्ताहको पहिलो दिन आज विहान टेकुको पिपलबोटमा रहेको शुक्रराज शास्त्रीको शालिकमा…

त्रिविको उपकुलपतिका लागि ४३ जनाको आवेदन

काठमाडौं – त्रिभुवन विश्वविद्यालयको उपकुलपति पदका लागि ४३ जनाले आवेदन दिएका छन् । शिक्षामन्त्री अशोककुमार राई संयोजकत्वको सिफारिस समितिले खुला प्रतिस्पर्धाका लागि आवेदन खुलाएकोमा दुई महिलासहित ४३ जनाले आवेदन दिएका हुन् ।  सिफारिस समितिका सदस्य एवम् शिक्षा सचिव सुरेश अधिकारीअनुसार…

आजदेखि न्युरोड क्षेत्रका सडकमा सवारी पार्किङ निषेध, व्यवसायीले गरे सटर बन्द

काठमाडौँ– काठमाडौँ महानगरपालिकाले आजबाट न्युरोड क्षेत्रका सडकमा सवारी पार्किङमा रोक लगाएको छ । महानगरपालिकाका प्रहरी प्रमुख नगर प्रहरी वरिष्ठ उपरीक्षक राजुनाथ पाण्डेले  धर्मपथ, जुद्ध सालिकदेखि इन्द्रचोकतर्फको सडक खण्ड, खिचापोखरी, महाबौद्ध, वीर अस्पताल वरपरको कालोपत्र सडकमा पार्किङ निषेध गरिएको जानकारी दिए । महानगरले सडकको…

राष्ट्रिय सभा चुनाव : आज रातिदेखि माैन अवधि लागू हुने

काठमाण्डाै – राष्ट्रिय सभा सदस्य चुनावका लागि भरे राति १२ बजेदेखि मौन अवधि लागू हुने भएको छ । निर्वाचन आयोगले विज्ञप्ति निकालेर भरे रातिदेखि मतदान नसकुन्जेलसम्म उम्मेदवारका पक्ष–विपक्षमा प्रचार गर्न, कुनै पनि माध्यमबाट मत माग्न, चुनावसम्बन्धी भेला–गोष्ठीलगायतका काम गर्न नपाइने…

प्रधानमन्त्री प्रचण्ड युगान्डा भ्रमण सकेर स्वदेश फिर्ता

काठमाण्डाै – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड तीन दिने युगान्डा भ्रमण सकेर स्वदेश फर्किनुभएको छ । उहाँ युगान्डाको राजधानी कम्पालामा आयोजना भएको असंलग्न आन्दोलनका सदस्य राष्ट्रहरुको १९औँ शिखर सम्मेलनमा भाग लिएर बिहान स्वदेश फर्किनुभएको हो । प्रधानमन्त्री प्रचण्ड माघ ४ गते युगान्डा…

नेपालमा ‘पाँच तारे डिलक्स’ होटल एउटा, पाँचतारे होटल १६ पुगे

काठमाण्डाै – नेपालमा पाँच तारे र सो स्तरभन्दा माथिको होटल संख्या १७ पुगेको छ । पर्यटन विभागले सार्वजनिक गरेको नयाँ वर्गीकरण अनुसार पाँचतारे डिलक्स होटलको स्तरमा एक र पाँच तारे स्तरको होटल संख्या १६ पुगेको हो ।  देशभरी सञ्चालनमा रहेका…

‘आर्यमञ्जुश्री नामसंगीति गाथा’ पुस्तक लोकार्पण

ललितपुर –  नामसंगीति वाचन गुरु चित्रवीर बज्राचार्यको ज्याःजंकु अर्थात भीमरथारोहण (ज्येष्ठ उमेरमा गरिने पास्नी) को अवसरमा “आर्यमञ्जुश्री नासंसंगीति गाथा (नेपालभाषा अनुवादसहित) तथा धर्मश्री भित्रको कथा” पुस्तकको लोकार्पण गरिएको छ।  लोकापर्णसँगै नामसंगीति वाचनमा सक्रिय सयौंलाई उक्त पुस्तक उपहारस्वरुप प्रदान गरिएको छ…

पनौतीलाई विश्व सम्पदा सूचीमा राख्न युनेस्कोसँग पहल गरिँदै

काठमाण्डौ – काभ्रेपलाञ्चोकको ऐतिहासिक, धार्मिक–सांस्कृतिक तथा पुरातात्त्विक नगर पनौती विश्व सम्पदा सूचीमा सूचीकृत हुनका लागि काम अन्तिम चरणमा पुगेको छ । २०५२ सालदेखि विश्व सम्पदा सूचीमा सूचीकृत गराउने पहल भए पनि काम अघि बढ्न सकेको थिएन । पनौती नगरपालिकाका मेयर…

पाटनमा देखाइएको रूद्रायणी देवीको १२ वर्षे नाच (तस्वीरहरू)

ललितपुर – ललितपुरको खोकनाको ऐतिहासिक रुद्रायणीदेवीको १२ वर्षे नाचको क्रममा उपत्यकाका विभिन्न क्षेत्रमा देखाउनु पर्ने परम्परा अनुसार पाटनमा यो नाचको प्रदर्शन गरिएको छ। विहिबार देवगणहरु खोकनाबाट दोबु, नखु, चक्रपथ हुँदै मंगलबजारको मूलचोकमा नाच देखाउनका लागि पुगेका थिए। महालक्ष्मीस्थानको महालक्ष्मी मन्दिरमा…

ऐतिहासिक सपनविनायक गणेश मूर्तिको जिर्णाेद्वार तथा प्राणप्रतिस्थापन

काठमाडौं – टाेखाको ऐतिहासिक सपनतीर्थ (सपनविनायक गणेश) मूर्तिको जिर्णाेद्वार तथा प्राणप्रतिस्थापन गरिएको छ । ऐतिहासिक सपनतीर्थ (सपनविनायक गणेश) मूर्तिको जिर्णाेद्वार तथा प्राणप्रतिस्थापन बुधबार गरिएको हो।   सपनतिर्थ मन्दिरमा धार्मिक विधि र परम्पराअनुसार पूजाअर्चना गरी  सपनतिर्थ द्यः छेंका परिवारको आयोजनामा भएको…