ललितपुर – ललितपुरको हरिसिद्धिमा परापूर्वकालदेखि निरन्तर संचालनमा रहेका बाद्यवादक र भजनकृतनको संरक्षणको लागि अक्षयकोष स्थापनार्थ पुनः चेक हस्तान्तरण गरिएको छ। ललितपुर महानगरपालिकाको वडा नं २९ को हरिसिद्धिद्धारा शनिबार आयोजित कार्यक्रममा अक्षयकोष स्थापनार्थ पुनः चेक हस्तान्तरण गरिएको हो। वडा नम्बर…
