भक्तपुरमा आज सम्यक महादान पर्व

भक्तपुर  – आज भक्तपुरमा सम्यक महादान पर्व हुँदैछ। प्रत्येक वर्ष माघ १ गते संक्रान्तिका दिन भक्तपुर नगरपालिका वडा नं. १ मा अवस्थित जयकीर्ति महाविहार (थथुबही) परिसर भुइख्यमा  बौद्ध परम्परा अनुसार सम्यक महादान पर्व हुने गर्दछ। प्रत्येक वर्ष सम्यक संघ भोजनदान…

वरिष्ठ गायक भृगुराम श्रेष्ठको निधन

काठमाण्डाै –  नेपालभाषाका वरिष्ठ गायक भृगुराम श्रेष्ठको निधन भएको छ। उहाँको ९२ वर्षको उमेरमा आज साझँ ५ बजेर २० मिनेटमा काठमाण्डौको वीर अस्पतालमा निधन भएको हो। लामो समयदेखि अवस्थ्य उहाँ पछिल्लो समयमा वीर अस्पतालमा उपचारार्थ हुनुहुन्थ्यो। ६ दशकदेखि गीत संगीत…

टोखामा चाकु दिवस मनाइँदै

काठमाण्डौ – ऐतिहासिक, सांस्कृतिक र धार्मिक महत्व बोकेको टोखामा ‘चाकु दिवस’ मनाइने भएको छ । नेवाः गुठी टोखाको आयोजनामा आउँदो माघेसङ्क्रान्तिका दिन सोमवार चाकु दिवस तथा बृहत् सांस्कृतिक तथा सम्मान कार्यक्रम गर्न लागिएको हो । नेवाः गुठी टोखाले टोखाको ऐतिहासिक…

माघे सङ्क्रान्तिका लागि तरुल किन्नेको भिड

काठमाण्डौ – भाेलिकाे माघे सङ्क्रान्तिका लागि कन्दमूल जात तरुल, पिँडालु, सखरखण्डलगायत किन्नेकाे भिड लागेकाे छ । विशेषगरी कालीमाटी फलफूल तथा तरकारी बजारमा तरुललगायतका कन्दमूलको कारोबार बढेको छ । त्यस्तै, बल्खुमा पनि व्यापारीलाई चटारो छ ।  बजारमा अहिले तराईबाट आउने घर–तरुल, हात्तीपाइले तरुल, सिमल तरुल, वन तरुल, पतालेतरुलकाे माग बढेकाे…

लेखक तथा पत्रकार कमलरत्न तुलाधरको निधन

काठमाण्डौ – लेखक तथा पत्रकार कमलरत्न तुलाधरको निधन भएको छ । उहाँको ६८ वर्षको उमेरमा हिजो शनिबार थापाथलीस्थित नर्भिक अस्पतालमा निधन भएको हो । उहाँ द काठमाडौं पोष्टका पूर्व डेस्क सम्पादकसहित ट्राभेलरस् नेपाल, नेपाल ट्राभल ट्रेड जर्नल लगायतका पत्रिकामा पनि आबद्ध हुनुहुन्थ्यो। उहाँले…

नागरिक उन्मुक्तिको अध्यक्षमा रेशम चौधरी निर्विरोध

धनगढी  – नागरिक उन्मुक्ति पार्टीको अध्यक्षमा रेशम चौधरी निर्वारोध निर्वाचित हुनुभएको छ। टीकापुरमा जारी महाधिवेशनको बन्दसत्रमा अध्यक्षमा चौधरीको मात्र उम्मेदवारी परेको हो । दिउँसो २ बजेसम्म तोकिएको समयमा चौधरीको मात्र उम्मेदवारी परेकाले उहाँ निर्वारोध निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ…

मनोहरा क्षेत्रमा चरा गणना

भक्तपुर– मध्यपुरथिमि नगरपालिका-८ मनोहरा किनार क्षेत्रमा आज बिहानदेखि स्थानीय र पाहुना चराको गणना सुरु गरिएको छ । वेटल्याण्ड इन्टरनेशनलको आयोजना एवं नर्थ प्वाइन्ट मल, हिमालयन नेचुरललगायत विभिन्न पन्छीसँग सम्बन्धित सङ्घसंस्थाको समन्वयमा भएको पन्छी गणनामा मनोहरा खोला आसपासका क्षेत्रमा रहेको पाहुनाका रुपमा विभिन्न देशबाट…

मेलम्चीको पानी चार दिनपछि काठमाडौँ आइपुग्ने

काठमाडौँ– बाढी, पहिरोका कारण क्षति भएर अवरुद्ध बनेको मेलम्ची खानेपानी आयोजनाको पानी अबको चार दिनमा काठमाडौँ आउने भएको छ। अवरुद्ध भएको ठाउँमा मर्मत गरेपछि मेलम्चीको पानी बुधबार साँझदेखि पुनःकाठमाडौँमा पथान्तरण गरिएको छ ।  गएको पुस ३ गते मेलम्ची खानेपानी विकास समिति र निर्माण…

आज ३०२औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाइँदै, देशभर सार्वजनिक बिदा

काठमाडौं । राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको ३०२औँ जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवस आज मुलुकभर विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदैछ ।आधुनिक नेपालको एकीकरण अभियानका नेतृत्वकर्ता शाहले राष्ट्रको एकीकरण अभियानमा पुर्‍याएको योगदानको स्मरण गर्दै कार्यक्रममा उनीप्रति श्रद्धासुमन अर्पण गरिने छ । सोही अवसरमा…

नेपालभाषा केन्द्रीय विभागको ई लाइब्ररीको उद्घाटन

ललितपुर – काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले नेपालको भाषा, कला, साहित्य, संस्कृति सम्वन्धि पुस्तकहरुलाई विश्वव्यापीकरण गर्नुपर्नेमा जोड दिनु भएको छ । हिजो विहिबार पाटनढोकामा रहेको त्रिभुवन विश्वविद्यालय नेपालभाषा केन्द्रीय विभागको ई लाईब्ररीको उद्घाटन गर्दै उपप्रमुख डंगोलले यस्तो जोड दिनु भएको…