आज धनधान्यकी देवी लक्ष्मीको पूजा गरिँदै, कुकुर तिहार पनि आजै

काठमाण्डौ – यमपञ्चक अर्थात् तिहारको दोेस्रो दिन आज धनधान्य, ऐश्वर्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजा गरी लक्ष्मीपूजा मनाइँदैछ । सफासुग्घर र लिपपोत नगरिएको घरमा लक्ष्मीले बास गर्दिनन् भन्ने मान्यताका आधारमा आज बिहानै घर सफासुग्घर र लिपपोत गरी दीपावली गरेर बेलुका…

काठमाण्डौं वडा १९ मा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम

काठमाण्डौं – दशै, तिहार, छठ, नेपाल सम्वतको नयाँ वर्षको अवसरमा काठमाण्डौं महानगरपालिका वडा नम्बर १९ ले शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम आयोजना गरेको छ। वडा कार्यालय परिसर दमाइटोलमा हिजो विहान शुभकामना आदानप्रदान भएको हो। कार्यक्रमका प्रतिनिधि सभाका सांसद विराज भक्त…

यमपञ्जक सुरु : आज काग तिहार

काठमाण्डाै – तिहारको आज पहिलो दिन, आजदेखि यमपञ्चक सुरु भएको छ। कात्तिक कृष्ण त्रयोदशीदेखि कात्तिक शुक्ल द्वितियासम्मको पाँच दिन यमराज आफ्ना सबै काम छाडेर बहिनी यमुनाकहाँ अतिथिका रुपमा बस्ने भएकाले यो पाँच दिनलाई यमपञ्चक भन्ने गरिन्छ। यमराजको दूतको रुपमा मानिएको…

कार्तिक नाच मंसिर २ गतेदेखि

ललितपुर – ३८२ वर्ष देखि निरन्तर रुपमा संचालन भइरहेको ललितपुरको ऐतिहासिक कार्तिक नाच आउँदो मंसिर २ गतेदेखि संचालन हुँदैछ । यसवर्ष नाच १० दिन संचालन गरिने कार्तिक नाच संरक्षण समितिले जनाएको छ । मंसिर ११ गतेसम्म मंगलबजारको कात्तिक दबलीमा बेलुकी…

रेशम चौधरीविरुद्धको मुद्दाको सुनुवाइ स्थगित

काठमाण्डाै – रेशम चौधरीविरूद्धको मुद्दामा आजका लागि तोकिएको सुनुवाइ स्थगित भएको छ । सर्वोच्च अदालतमा गोला थुतेर इजलास तोकिने प्रक्रियाअनुसार आज रेशम चौधरी विरूद्धको मुद्दा स्थगितमा परेको सर्वोच्च प्रशासनले जनाएको छ । गणतन्त्र दिवसको अवसरमा गएको जेठ १५ गते सरकारको सिफारिसमा…

रेशम चौधरीको आममाफीविरुद्धको मुद्दामा आज अन्तिम सुनुवाइ

काठमाण्डाै – सरकारबाट आममाफी पाएका रेशम चौधरी विरुद्ध दायर भएको मुद्दामा आज अन्तिम सुनुवाइ हुँदैछ । टीकापुर नरसंहारमा मारिएका सशस्त्र प्रहरीका प्रहरी निरीक्षक केशव बोहोराकी श्रीमती शारदा कडायतले दायर गरेको रिटमा आज अन्तिम सुनुवाइ हुन लागेको हो । गणतन्त्र दिवसको अवसरमा…

जाजरकोट भूकम्प: घरबासविहीन हुनेको सङ्ख्या झण्डै ६२ हजार पुग्यो

काठमाण्डाै – जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पमा परेर घरबासविहीन हुनेको सङ्ख्या झण्डै ६२ हजार पुगेको छ । जाजरकोट, रुकुम पश्चिम, सल्यान, रोल्पा, नवलपरासी पूर्व, दैलेख, दाङ, बैतडी, जुम्ला, कालीकोट, प्युठान र अछाममा गरी ६१ हजार ९ सय २३ वटा घरमा पूर्ण…

डब्ल्यूएनओ हाजिरी जवाफ: चतामरि र अँयठामरि फाइनल प्रवेश

काठमाण्डौं – वर्ल्ड नेवाः अंगनाइजेशन (डब्ल्यूएनओ) ले आयोजना गरेको दोश्रो संस्करणको विश्व नेपालभाषा हाजिरी जवाफ प्रतियोगिताअन्तर्गत दोश्रो सेमिफाइनल गेममा पहिलो र दोश्रो भएर चतामरि र अँयठामरि टीम फाइनलमा प्रवेश गरेका छन्। गएको शनिबार लवंतिकामरि, चतामरि, यःमरि र अँयठामरि विच भएको…

भक्तपुरमा पहिलो पटक एमआरआई सेवा

काठमाण्डौ – भक्तपुरमा पहिलो पटक एमआरआई सेवा शुरु भएको छ । मध्यपुरथिमिमा विगत १३ वर्षदेखि सञ्चालनमा रहेको मध्यपुर अस्पतालले आफ्नो स्थापनाको १३ वर्षमा १३ करोडको लागतमा एमआरआई सेवा सञ्चालनमा ल्याएको अस्पताल सञ्चालक समितिका अध्यक्ष विष्णुराज कार्कीले जानकारी दिनुभयो । बिरामीको…

नेपाल भाषाको चलचित्र तिबः को पोस्टर अमेरिका र नेपालमा सार्वजनिक

वाइल्ड वुल्स प्रोडक्सनद्वारा निर्मित नेपाल भाषाको चलचित्र “तिव: द सपोर्ट” को आधिकारिक पोष्टर सार्वजनिक गरिएको छ। काठमाडौंमा केही साता अघि एक समारोहबीच सो पोष्टर सार्वजनिक गरिएको थियो भने, द हिमालयन भाइब्सको संयोजनमा अनलाईन मार्फत गएको शनिबार विश्व भरि सार्वजनिक गरिएको…