नरदेवीको श्वेतकाली अजिमाको १२ वर्षे देवीनाच कीर्तिपुरमा

काठमाण्डौं – नरदेवीको श्वेतकाली अजिमाको १२ वर्षे देवीनाच हिजोदेखि कीर्तिपुरमा प्रदर्शन सुरु भएको छ । ललितपुरको मंगलबजारमा बुधवार र विहीबार दुईदिन प्रदर्शन गरेर हिजो १२ वर्षे देवीनाच कीर्तिपुर लगिएको थियो । १२ वर्षे देवीनाच समारोह समितिका अनुसार हिजो बेलुका ५…

मेलम्चीको पानी माग्दै खाली गाग्री बोकेर प्रदर्शन

मेलम्चीको पानी वितरण गर्नुपर्ने भन्दै ललितपुरबासीले खाली गाग्रीसहित ललितपुरमा प्रदर्शन गरेका छन् । मेलम्चीको पानी तुरुन्त खोल भन्दै काठमाडौं उपत्यका मेलम्ची खानेपानी संघर्ष समिति, ललितपुरले शुक्रबार मंगलबजारदेखि लगनखेलसम्म प्रदर्शन गरेका हुन् । उनीहरूले मेलम्ची खानेपानी माथिको चलखेल बन्द गरी निरन्तर…

स्वदेश फर्किए भारतीय विदेशमन्त्री जयशंकर

नेपालको दुई दिने भ्रमण पूरा गरी भारतीय विदेशमन्त्री एस जयशंकर शुक्रबार स्वदेश फिर्ता भएका छन्। उनी शुक्रबार मध्याह्न स्वदेश फिर्ता भएका हुन्। उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्रमन्त्री एनपी साउदले विदाई गरेका छन्। नेपाल–भारत संयुक्त आयोगको सातौँ बैठकमा भाग लिन आएका…

आर.के. निर्मलको ‘अजूचायापुगु जादुया भुखाचा’ सार्वजनिक

साहित्यकार हरिओम पति राज राजोपाध्याय (आर.के. निर्मल) द्धारा नेपालभाषामा अनुदित बाल उपन्यास ‘अजूचायापुगु जादुया भुखाचा’ सार्वजनिक भएको छ। उक्त किताबको विमोचन साहित्यकार हरिओम पति तथा उहाँकी धर्मपत्नी बिन्दीरा राजोपाध्यायको पहिलो जंक्व (भीमरथारोहण) को अवसरमा गरिएको हो। भीमरथारोहणको भोजको विचमा गरिएको…

जापानमा ७ दशमलव ६ रेक्टर स्केलको भूकम्प, सुनामीको चेतावनी

जापानमा ७ दशमलव ६ रेक्टर स्केलको भूकम्प गएको छ । जापानले देशको मध्य क्षेत्रमा गएको भूकम्पका कारण ठूलो सुनामी जान सक्ने चेतावनी दिएको बीबीसीले जनाएको छ । ५ मिटरसम्म अग्ला छालहरू आउन सक्ने सक्ने चेतावनी जारी भएको जापानको राष्ट्रिय प्रसारक एनएचकेले…

बालकुमारी घटना : मृतकका परिवार र सरकारबीच ४ बुँदे सहमति

काठमाण्डाै – बालकुमारी घटनाका मृतकका परिवार र सरकार पक्षबीच चार बुँदे सहमति भएको छ । यसअघि मन्त्रिपरिषद् बैठकले मृतकका परिवारलाई १०/१० लाख रुपैयाँ दिने निर्णय गरिसकेकोमा आज साेमवार मृतक परिवारका एक/एक जना सदस्यलाई रोजगारी दिनेलगायत सहमति भएको हो । उपप्रधान एवम् गृहमन्त्री…

आज राष्ट्रिय पोसाक तथा टोपी दिवस मनाइँदै

काठमाडौँ । आज अङ्ग्रेजी नयाँ वर्ष सन् २०२४ को पहिलो दिन राष्ट्रिय पोसाक तथा टोपी दिवस मनाइँदैछ । नेपाली टोपी र पोसाकको प्रवर्द्धन गर्नका लागि भन्दै केही वर्षदेखि स्वतःस्फूर्त रूपमा ईस्वी संवतको नयाँ वर्षको पहिलो दिन पारेर यो दिवस मनाउन…

बालकुमारी घटनाकाे अनुसन्धान गर्न उच्चस्तरीय आयोग गठन

काठमाडौँ – सरकारले पूर्व न्यायाधीश शेखर पौडेलको अध्यक्षताका बालकुमारी घटनाको छानबिन गर्न उच्च स्तरीय जाँचबुझ आयोग गठन गरेको छ । सोमबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले सो आयोग गठन गरेको हो । बैठकले पौडेलको नेतृत्वमा पूर्व एआइजी अरुण बिसी र गृह…

ईस्वी संवतको नयाँ वर्ष शुरु

काठमाण्डाै – ईस्वी संवतको नयाँ वर्ष शुरु भएको छ । सन् २०२३ लाई बिदाइ गर्दै सन् २०२४ शुरु भएको हो । यशु ख्रीस्टको जन्म भएको वर्षदेखि पादरी ग्रेगोरियनले शुरु गरेकाले यसलाई ग्रेगोरियन पात्रो भन्ने गरिन्छ । ईस्वी संवतको नयाँ वर्षको…

सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर भूकम्प

काठमाण्डाै – सिन्धुपाल्चोकको लासिकोट केन्द्रबिन्दु भएर गएराति ५ रेक्टरस्केलको भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार गएराति १० बजेर २१ मिनेटमा भूकम्प गएको हो । भूकम्पको धक्का काठमाण्डौ उपत्यकालगायत आसपासका क्षेत्रमा पनि महसुस गरिएको थियो ।