काठमाण्डौं – विश्वभर रहेका नेवार समुदायलाई एकत्रित गर्ने उद्धेश्यले स्थापना भएको वर्ल्ड नेवाः अंगनाइजेशन (डब्ल्यूएनओ) ले आफ्नो १२ औं स्थापना दिवस मनाएको छ। स्थापना दिवसको उपलक्ष्यमा डब्ल्यूएनओको भविष्य र विश्वभर रहेका संघसस्थाको अबको भूमिका नामक अन्तरक्रिया कार्यक्रम गर्दै डब्ल्यूएनओले विगतमा…
