काठमाण्डाै – अविनाशविक्रम शाहले निर्देशन गर्ने चलचित्र ‘एलिफेन्ट इन द फग’ले बर्लिनको ‘वर्ल्र्ड सिनेमा फन्ड’ पाउन सफल भएको छ । पचास देशका एक सय ४० चलचित्रबाट उत्कृष्ट १३ मा पर्न सफल सो चलचित्र निर्माणका लागि पचास लाखभन्दा धेरै रकम (४० हजार…
काठमाण्डाै – आज पश्चिमी क्षेत्रमा आरीघोप्टे वर्षाको सम्भावना रहेको मौसमविद्ले बताएका छन् । आज कर्णाली, सुदूरपश्चिम, गण्डकी र लुम्बिनी प्रदेशका केही ठाउँमा आरीघोप्टे पानी पर्ने अनुमान रहेको मौसमविद् वरुण पौडेलले जानकारी दिनुभयो । आरीले पानी खन्याएझैँ गरी हुने वर्षालाई आरीघोप्टे वर्षा…
काठमाण्डौ – नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) को २४ औँ स्थापना दिवसका अवसरमा पाँच पत्रकार तथा एक मातृभाषा सञ्चार संस्था सम्मानित भएका छन् । कोशी प्रदेशको विराटनगरमा शनिवार आयोजित कार्यक्रममा ‘फोनिज राष्ट्रिय पत्रकारिता सम्मान–२०८०’ र ‘फोनिज राष्ट्रिय पत्रकारिता पुरस्कार–२०८०’…
काठमाडौं – यन्त्रकलाको दोश्रो एनिमेशन चलचित्र लाखय्को दोश्रो गित जय जय लाखय्को एक कार्यक्रमविच प्रिमियर गरिएको छ। बेलायतमा बस्नु हुने संयुक्त श्रेष्ठको लेखन, निर्देशन र एनिमेशन रहेको उक्त गितको शनिबार प्रिमियर गरिएको हो। काठमाडौं चावहिलको एफब्यूब सिनेमामा आयोजित कार्यक्रममा जय…
काठमाण्डौ – नेपाल टेलिकमको ५० रुपैयाँ दरका झण्डै १० लाख रुपैयाँ बराबरको रिचार्ज कार्ड हराएको छ । ‘नमस्ते ब्राण्डको रिचार्ज कार्ड’ ढुवानीका क्रममा हराएको नेपाल टेलिकमको वायरलेस सेवा निर्देशनालय बबरमहल काठमाण्डौले जनाएको छ । निर्देशनालयले आज सार्वजनिक सूचना निकालेर सिरियल नम्बर…
काठमाण्डौ – अन्तर्राष्ट्रिय आदिवासी जनजाति दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदैछ । आदिवासी युवाको सक्रियता र सशक्तीकरणमा जोड दिएर यस वर्षको दिवस मनाउन लागिएको नेपाल आदिवासी जनजाति महासङ्घले जनाएको छ । दिवसका अवसरमा जनजाति आयोगले बानेश्वरमा र आदिवासी जनजाति महासङ्घले नेपाल…
काठमाण्डौ – मदन पुरस्कार गुठीले मदन पुरस्कार–२०७९ का लागि छनौट भएका पुस्तकहरूको श्रेष्ठ सूची सार्वजनिक गरेको छ । गुठीले पाँच कृतिको सूचि सार्वजनिक गरेको छ। सुबिन भट्टराईको इजोरिया, विवेक ओझाको ऐँठन, द्वारिकानाथ ढुङ्गेलको चक्रव्यूहमा नेपालको जलस्रोत, प्रगति राईको थाङ्ग्रा र…
काठमाडौं उपत्यकामा पनि भारी वर्षा हुँदा खोला-नालाको जल सतह बढेको छ। जल तथा मौसम विज्ञान विभाग, बाढी पूर्वानुमान महाशाखाका अनुसार बर्दियामा बबई नदीले खतराको तह पार गरेको छ। यसैगरी बाग्मती नदीको बाढीले खतराको तह पार गरेको छ । बाढीले क्षति…
ललितपुर -लकस नेपालले आफ्नो १३ औं स्थापना दिवस अवसरमा गोदावरी नगरपालिका वडा ६ लामीडाँडाका गणेशबहादुर नगरकोटीलाई “लकस नेपाल वर्ष व्यक्तित्व २०८० सम्मान” प्रदान गरेको छ । लकस नेपालको सहजीकरणमा १४ हजार लिटरको पानी शुद्धिकरण ट्याङ्की निर्माण तथा निरन्तर ब्यवस्थापनमा सक्रिय…
अग्रज गायक जुजुभाई तुलाधरको नेपालभाषाको गीत ‘मतिनाया संसार’ सार्वजनिक भएको छ। काठमाडौंको सिटीसी महलमा भएको कार्यक्रममा उक्त गीत सार्वजनिक गरिएको हो। गीतमा शब्द गायक तुलाधरको नै रहेको छ भने संगीत तथा संगीत संयोजन बिरेन कुमार शाक्यले गरेका छन् ।यस गीतको…