काठमाडौं महानगरपालिकाकी कार्यवाहक मेयर सुनिता डंगोलले लामो समयदेखि अतिक्रमणको चपेटामा परेको सार्वजनिक जग्गा संरक्षणका लागि आक्रामक कदम चालेकी छिन्। थापाथलीस्थित बागमती किनारको स्थलगत निरीक्षण गर्दै डंगोलले प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँलाई खाली गराइएका र अब खाली गरिने सबै सार्वजनिक जग्गाको…
