एनओएको ११ औं सामूहिक ब्रतबन्धको कार्यक्रम भोली

भाषा, संस्कृति, परम्परा एवं कलाको प्रवर्द्धन तथा सम्बर्धन गर्ने उद्धेश्यले नेवा: अर्गनाईजेसन अफ अमेरिका(एनओए ) ले ११ औं सामूहिक ब्रतबन्ध (केयता पूजा) आयोजना गर्ने भएको छ। सामूहिक ब्रतबन्ध भोली जुलाई  ८  का दिन मेरिल्याण्ड राज्यको वाशिंगटन काली मन्दिरमा विहान ८…

टोरोन्टो विश्वविद्यालयमा “गृष्मकालिन नेपालभाषा प्रशिक्षण” सम्पन्न

क्यानडाको टोरोन्टो विश्वविद्यालयको धर्म अध्ययन विभागको आयोजनामा संचालित २ हप्ते “गृष्मकालिन नेपालभाषा प्रशिक्षण” कार्यक्रम सम्पन्न भएको छ। अनलाइन तथा प्रत्यक्ष माध्यमबाट संचालन भएको प्रशिक्षणमा अमेरिका, क्यानडा लगायत विभिन्न देशका गरेर ३० जना प्रशिक्षार्थीहरुले भाग लिएको थियो। नेपालभाषाका साहित्यकार श्रीलक्ष्मी श्रेष्ठ,…

राष्ट्रिय नेवा: खलः इजरायलको अध्यक्षमा ज्योती प्रधान सर्वसम्मत चयन

राष्ट्रिय नेवा: खलः इजरायलको अध्यक्षमा ज्योती प्रधान सर्वसम्मत चयन हुनु भएको छ। शुक्रबार तेलअभिभको यसोदामाला  ४४ को हलमा भएको नेवाः खलःको १२ अधिवेशन तथा स्थापना दिवसको कार्यक्रममा प्रधान अध्यक्ष पदमा सर्वसम्मत चयन हुनु भएको छ। त्यस्तै वरिष्ठ उपाध्यक्षमा सुनिल बज्राचार्य,…

नेवा: नख: न्युयोर्कको आयोजनामा आठौं सामुहिक ईही सम्पन्न

नेवा: नख: न्यूयोर्कको आयोजनामा आठौं सामुहिक ईही कार्यक्रम न्यूयोर्कमा सम्पन्न भएको छ। नेवा: गुभाजु (पुरोहित) समन्त बज्राचार्यले नेवा: विधिपूर्वक ईही सम्पन्न गराउनु भयो । उहाँलाई गुरूमा पुष्पा बज्राचार्य र नेवा: नख:का अध्यक्ष महेन्द्र बीर बज्राचार्य र निर्वतमान अध्यक्ष तथा सल्लाहाकार…

पोर्टल्याण्डमा बृहत स्टार लाइट र्‍याली सम्पन्न

अमेरिकाको पोर्टल्याण्डमा पहिलो पटक नेपाली समुदायको सहभागितामा बृहत स्टार लाइट र्‍याली सम्पन्न भएको छ। र्‍याली पोर्टल्याण्डमा भएको नृत्य मण्डल महाविहारका गुरुजु प्रज्वल रत्न वज्राचार्यले व्यवस्थापन गर्नु भएको हो। रोज फेस्टिभल फाउन्डेसनको आव्हानमा भएको र्‍यालीमा नेपाल एसोसिएसन अफ ओरेगन एनएओ, डान्स…

पासा पुचः गुथि यूकेको अध्यक्षमा सुशील प्रजापति सर्वसम्मत चयन

पासा पुचः गुथि यूकेको अध्यक्षमा सुशील प्रजापति सर्वसम्मत चयन हुनुभएको छ। शनिबार लन्डन प्लमस्टिडको गोर्खा क्याप्रिकनमा सम्पन्न पासाः पुचः गुथिको अधिवेशनमा अध्यक्ष पदमा प्रजापतिलाई सर्वसम्मत रूपमा चयन हुनुभएको हो। त्यस्तै उपाध्यक्षमा रुक्मणि मानन्धर, दिव्य महर्जन र विजयमान डंगोल, महासचिवमा नगेन्द्र…

न्यूजनेपाःको बारेमा जानकारी दिनका लागि जुम कार्यक्रम

न्यूजनेपाः डट कमको बारेमा जानकारी दिने उद्धेश्यले विश्वव्यापी रूपमा एक कार्यक्रमको आयोजना गरिएको छ। हिजो आइतबार नेपाली समय अनुसार बेलुकी ९ बजे जुममार्फत कार्यक्रम भएको हो। न्यूजनेपाः डट कमका प्रवन्ध निर्देशक सिजन श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा प्रकाशक विगेन तुलाधर, मुख्य…

बिपरजोय चक्रवातले आगामी ६ घण्टामा भीषण रूप लिने

 बिपरजोय चक्रवात आगामी ६ घण्टामा ‘अत्यन्त भीषण चक्रवाती आँधी’ मा परिणत हुने भारतीय मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार चक्रवाती आँधी बिपरजोयले जुन १५ सम्म पाकिस्तानको तटीय क्षेत्र र छेउछाउको सौराष्ट्र र कच्छसम्म निकै भीषण रूप लिएर पुग्न…

नेपाल यूएनको आर्थिक तथा सामाजिक परिषद् सदस्यमा निर्वाचित

संयुक्त राष्ट्र संघ (यूएन) को आर्थिक तथा सामाजिक परिषद्को सदस्यमा एसिया–प्रशान्त क्षेत्रबाट नेपाल निर्वाचित भएको छ । बिहीबार अमेरिकाको न्यूयोर्कमा भएको मतदानमा नेपालले १ सय ४५ मत प्राप्त गरेर निर्वाचित भएको हो । नेपालले सन् २०२४ देखि २०२६ सम्म दुई…

भारतले यस वर्षको मिस वर्ल्ड आयोजना गर्ने

भारतले ७१ औं विश्व सुन्दरी प्रतियोगिता मिस वर्ल्ड-२०२३ को आयोजना गर्ने भएको छ । बिहीबार नयाँदिल्लीमा आयोजित पत्रकार सम्मेलनमा मिस वल्र्ड अर्गनाइजेसनले उक्त घोषणा गरेको हो । दक्षिण एसियामै पहिलोपटक विश्व ब्युटी पेजेन्टको सर्वोच्च प्रतिस्पर्धा हुन लागेको हो । भारतलाई…