कीर्तिपुरको शान ‘कीर्तिपुर सिनेप्लेक्स’(भिडियो सहित)

कीर्तिपुरमा ‘कीर्तिपुर सिनेप्लेक्स’ हल संचालनमा आएको छ। वितरक तथा प्रदर्शक नरेन्द्र महर्जन र बिजय लाल डंगोलको टिमले कीर्तिपुर वडा नम्बर ८ पागा, सुन्दरबजारमा ‘कीर्तिपुर सिनेप्लेक्स’ संचालनमा ल्याएको हो । संचालनमा आएको छोटो समयमा यो कीर्तिपुरको शान बन्न सफल भएको छ।…

बिस्काः जात्रामा यो वर्ष सुजन बाग श्रेष्ठले जिब्रो छेड्ने

काठमाडौं – बिस्काः जात्राको अवसरमा बैशाख २ गते मनाइने मध्यपुरथिमिको बोडेको जात्रामा यस वर्ष २७ वर्षीय सुजन बाग श्रेष्ठले जिब्रो छेड्नु हुने भएको छ । जात्रामा जिब्रो छेड्ने स्थानीय श्रेष्ठ थरको पुरूष हुनुपर्ने परम्परा छ। यही परम्पराअनुसार यस वर्ष सुजनले…

रवि लामिछानेविरुद्धको रिटमा कारण देखाऊ आदेश

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले राहदानी दुरुपयोग गरेको भन्दै परेको मुद्दामा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । लामिछानेलाई राहदानी दुरुपयोगमा मुद्दा नचलाउने महान्यायाधिवक्ता कार्यालयको निर्णयविरुद्ध अधिवक्ता युवराज पौडेल सफलले दायर गरेको रिटमा न्यायाधीश हरिप्रसाद फुँयालको…

रवि लामिछानेविरुद्धका उजुरी खारेज, उम्मेदवारी कायमै

आउँदो वैशाख १० गते हुने उपचुनावका लागि चितवन क्षेत्र नम्बर २ का राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछानेविरुद्ध परेका सबै उजुरी खारेज भएका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयले लामिछानेविरुद्धका उजुरी खारेज गरेर उहाँको उम्मेदवारी कायमै राखेको हो । युवराज पौडेल…

कन्हय्‌निसें म्हासुख्वाः माजुया जात्रा

येँ – सक्वय् कन्हय्‌निसें नेपाल शिरोमणि म्हासुख्वाः माजु बज्रयोगिनीद्यःया जात्रा न्ह्याइगु जूगु दु। ८ न्हुतक जुइगु जात्राया झ्वलय् गुँबहालय् च्वंम्ह म्हासुख्वाः माजुया लुँया जलप तया:तःगु मूर्ति, सिंहिनी, व्याधिनी व चीभाः द्यः यानाः ४ गू मूर्ति २ किमी क्वय् सक्वदेशय् हयाः जात्रा…

सिक्किममा हिमपहिरोमा परी ३ नेपालीसहित ७ जनाको ज्यान गयो

सिक्किममा हिमपहिरोमा परी तीन जना नेपालीसहित ७ जनाको ज्यान गएको छ । घटनामा १३ जना घाइते भएका छन् । हिजो मंगलबार दिउँसो गान्तोक–नाथुला जेएनएम सडकमा गएको हिमपहिरोमा परेर चितवनका शिवप्रसाद लामिछाने र आशिका ढकाल तथा रुपन्देहीका मुना शाह श्रेष्ठको ज्यान…

नेपाल शिरोमणी बज्रयोगिनी माईको जात्रा भोली

काठमाण्डौं – साँखुमा रहेको नेपाल शिरोमणी बज्रयोगिनी माईको जात्रा भोली बिहिबारबाट सुरु हुँदैछ। हुनतः चैत्र १५ गते अष्टमीका दिन बज्रयोगिनी माईलाई निमन्त्रणा दिने पूजा भए लगत्तै जात्रा सुरु भएको मानिन्छ । तर पनि भोली पूर्णिमाका दिन भने बज्रयोगिनी माता, चैत्य…

अमेरिकी पूर्वराष्ट्रपति ट्रम्पद्धारा आत्मसमर्पण

अमेरिकी पूर्वराष्ट्रपति डोनल्ड ट्रम्पले म्यानहटनमा रहेको फौजदारी अदालतमा आत्मसमर्पण गर्नुभएको छ। ट्रम्पमाथी सन् २०१६ मा पोर्न स्टार स्टोर्मी ड्यान्यल्सलाई ठूलो रकम दिएको आरोप छ । उहाँविरुद्ध ३४ वटा अपराधका अभियोग लगाइएको बीबीसीले जनाएको छ । अमेरिकामा फौजदारी अपराधको मुद्दा खेप्ने…