पुराना चलचित्र विकास बोर्डद्वारा डिजिटाइजेसन

काठमाडौं – पुराना चलचित्रलाई संरक्षण र सुरक्षित गर्ने उद्देश्यले चलचित्र विकाश बोर्डले प्रविधि डिजिटलमय भएसँगै डिजिटाइजेसन तथा रेष्टोरेसन गरेको छ । सेल्युलाइड प्रविधिमा रहेको महत्वपूर्ण चलचित्र आमा, के घर के डेरा, बदलिँदो आकाश, जीवनरेखा, सिन्दूर, कुमारी, मनको बाँध, परिवर्तन, हिजोआज भोलि…

corona

कोरोना सङ्क्रमणका कारण २ जनाको मृत्यु

काठमाडौं – पछिल्लो २४ घण्टामा कोरोना भाइरसको सङ्क्रमणका कारण दुई जनाको ज्यान गएको छ । योसहित नेपालमा कोरोना भाइरसकाे सङ्क्रमणका कारण ज्यान गुमाउनेको सङ्ख्या १२ हजार २५ जना पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । यस्तै पछिल्लो २४ घण्टामा एक…

राष्ट्रिय सभा बैठक अनिश्चितकालका लागि स्थगित

काठमाडौं – मंगलबारका लागि तय भएको राष्ट्रिय सभा बैठक स्थगित भएको छ । मंगलबार दिउँसो २ः३१ बजे बस्ने गरी निर्धारण गरिएको बैठक अर्को सूचना नभएसम्मका लागि स्थगित गरिएको संघीय संसद सचिवालयले जनाएको छ । राष्ट्रियसभा नियमावली, २०७५ को नियम ६ को…

सुनको भाउ आज पनि स्थिर

काठमाडौं – सुनको भाउ आज पनि स्थिर छ । दुई दिनदेखि सुनको भाउमा कुनै घटबढ भएको छैन । सुन अस्तिदेखि नै तोलाको १ लाख १० हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसयी महासङ्घले जनाएको छ । चाँदीको भाउ भने आज तोलामा…

श्री दिगुख्यः गुथिको ३६ औं वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं – श्री दिगुख्यः गुथिको ३६ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ। गुथिका संरक्षक समूहया कोषाध्यक्ष भाईकाजी तुलाधरको सभापतित्वमा काठमाण्डौंको नयाँ बजारको मल्टी पार्टी भेन्युमा  शनिवार साधारण सभा भएको हो । गुथिका अध्यक्ष तारावीरसिं तुलाधरको स्वागत मन्तव्यबाट शुरू कार्यक्रमका प्रमुख…

वैशाख ७ गतेको सूर्यग्रहण नेपालबाट नदेखिने, बार्नु नपर्ने

काठमाडौं – नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले वैशाख ७ गते लाग्ने सूर्यग्रहण नेपालबाट नदेखिने भएकाले यसको दोष नलाग्ने जनाएको छ । वैशाख कृष्ण औँसीका दिन अर्थात वैशाख ७ गते लाग्ने सूर्यग्रहण नेपालबाट नदेखिने भएकाले यसको दोष नेपालीलाई नलाग्ने र बार्नु पनि…

corona

१०४ जनामा काेराेना सङ्क्रमण, एक जनाको मृत्यु

काठमाडौं – पछिल्लो २४ घण्टामा नेपालमा एक सय चार जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । एक हजार छ सय ३२ जनाको नमुना परीक्षण गर्दा एक सय चार जनामा सङ्क्रमण देखिएकाे स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । यही…

रवि लामिछानेका गाडी चालक घरको छतबाट खसेर घाइते, अनुसन्धान गर्दै प्रहरी

चितवन -राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेका गाडी चालक घरको छतबाट खसेर घाइते भएका छन् । आज बिहान ४ बजे भरतपुर-११ मा रहेको लामिछानेको घरको छतबाट खसेर सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका-३ घर भएका ३९ वर्षका शम्भु भनिने दिलबहादुर थापा घाइते हुनुभएकाे जिल्ला प्रहरी…

मेन्छियाम हाइड्रोको आईपिओ आजदेखि बिक्री खुला

काठमाडौं – मेन्छियाम हाइड्रोपावर लिमिटेडले आज वैशाख ४ गतेदेखि सर्बसाधारणलाई आईपिओ बिक्री खुला गरेको छ। कम्पनीले कम्पनीका कर्मचारीलाई २२ हजार ४ सय ३९ कित्ता, सामुहिक लगानी कोष योजनाहरुलाई ५६ हजार ९९ कित्ता सुरक्षित गरि सर्बसाधारणलाई ९ लाख ३४ हजार ९…

जुन रोगले राजवंश नै अन्त्य भयो !

सिल्भिया राजोपाध्याय / ब्रिटेनकी महारानी भिक्टोरिया (१८१९ – १९०१) एक यस्तो रोगको संवाहक बन्न पुगिन्, जसको कारण धेरै नै राजवंशका पुरुष उत्तराधिकारीको ज्यान गयो । राज्यको एक मात्र उत्तराधिकारी भएकोले उनको मृत्यु पश्चात त्यहाँ राजवंश नै अन्त हुनुको साथै देशको…