बिस्काः जात्राको अवधिभर भक्तपुरमा खुला रुपमा जाँडरक्सी बिक्री गर्न रोक

भक्तपुर – जिल्ला प्रशासन कार्यालय भक्तपुरले भोलिदेखि आउँदो वैशाख ५ गतेसम्म खुलारुपमा जाँडरक्सी बिक्री गर्न रोक लगाएको छ। भक्तपुर र मध्यपुरथिमि नगरपालिका तथा चाँगुनारायण र सूर्यविनायक नगरपालिकामा मनाइने बिस्काः जात्रालाई शान्तिपूर्ण रुपमा सम्पन्न गर्न/ गराउन जाँडरक्सी बिक्री वितरणलाई रोक लगाउने…

नेपाल महिला ओलम्पिक छनोटबाट बाहिरियो

काठमाडौं – नेपाल फ्रान्सको पेरिसमा अर्को वर्ष आयोजना हुने महिला ओलम्पिक फुटबल प्रतियोगिताको एसियाली छनोटको पहिलो चरणबाट बाहिरिएको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज भएको समूह सीअन्तर्गत पहिलो चरणको अन्तिम खेलमा नेपाल भियतनामसँग २–० गोलअन्तरले पराजित भएपछि ओलम्पिक छनोटको पहिलो चरणबाटै…

नुवाकोटमा सिन्दुरे जात्रा मनाइँदै

नुवाकोट – नुवाकोटको ऐतिहासिक भैरवी वर्ष बन्धन–२०७९ को विशेष दिन आज सिन्दुरे जात्रा मनाउन लागिएको छ । जात्राको मुख्य एवं विशेष दिन आज अपराह्न ३ बजेपछि विदुर नगरपालिका–२ भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाउन लागिएको…

बखुण्डोलमा जमिन भासियो : ५ वटा घर जोखिममा

ललितपुर  – ललितपुर महानगरपालिका-१ बखुण्डोलमा जमिन भासिएको छ । एउटा घर पूर्ण रुपमा तथा अर्को निर्माणाधीन ५ तले घर भासिएका छन् । यीसहित वरिपरिका गरी ५ वटा घर जोखिम अवस्थामा छन्। ललितपुरका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यका अनुसार प्रारम्भिक रुपमा…

किपाः सामाजिक संजाल

रातो मच्छिन्द्रनाथको रथ निर्माण शुरु

ललितपुर – रातो मच्छिन्द्रनाथको रथ आजदेखि बनाउन शुरु हुँदैछ । तिथिको आधारमा बनाइने रथमा एउटा पनि फलामको किला प्रयोग गर्न नहुने रथ बनाउन संलग्न बाराही नाइके दिलकुमार बाराहीले बताउनु भयो । हिजो बेलुकी रातो मच्छिन्द्रनाथलाई महास्नान गरेपछि रथ बनाउनको लागि…

चन्द्रसूर्य पुस्तकालयया लुँबुन्हिया ज्याझ्वः मंगलबाः क्वचायेकीगु

यल –  नेपाल संबत् १०९२ (वि.सं. २०२८) सालय् स्थानिय समुदायया सक्रियताय् ब्वनेगु संस्कृति विकास यायेगु तातुनाः पलिस्था जूगु यलया चन्द्रसूर्य पुस्तकालयं लुँबुन्हिया झ्वलय् जूगु ज्याझ्वः वइगु चौलागाः पन्चमि, मंगलबार (चैत २८ गते) क्वचायेकीगु जूगु दु । पुस्तकालयं म्हिगः कुतिसौगलय् पत्रकार…

अब ग्राहकले आफूले रोजेको च्यानल हेरेबापतको मात्र शुल्क तिर्न पाउने

काठमाडौं –  टेलिभिजन हेरेबापत लाग्ने शुल्कलाई पारदर्शी, व्यवस्थित तथा वैज्ञानिक बनाउन भन्दै ‘आला कार्ट’ प्रणाली लागू भएको छ। यो प्रणाली कार्यान्वयनमा आएसँगै टेलिभिजन च्यानलहरूको सिग्नल वितरण गर्ने केबुल, एमएसओ, डीटीएच, आईपीटीभीजस्ता संस्थाले उपभोक्ताबाट लिन पाउने शुल्कमा एकरूपता कायम भएको छ ।…

७४८ वटा पालिकामा स्वास्थ्य बीमा विस्तार

काठमाडौं – आज सातौँ स्वास्थ्य बीमा दिवस मनाइँदैछ । ‘तपाईँको स्वास्थ्य हाम्रो अठोट’ भन्ने नाराका साथ दिवस मनाउन लागिएको हो । नेपालमा २०७२ सालदेखि स्वास्थ्य बीमा कार्यक्रम लागू भएको हो । अहिलेसम्म स्वास्थ्य बीमा कार्यक्रम ७७ वटै जिल्लाका गरी ७ सय…

किपाः सामाजिक संजाल

बुंगद्यःया रथ दयेकेज्या न्ह्याःत

यल – यलय् बुंगद्यःया जात्राया निंतिं थनिंनिसें रथ दयेकेगु ज्या न्ह्याःगु दु। दँय्‌दसं चौलागाः द्वितियाखुन्हु रथ दयेकेगु ज्या न्ह्याकेगु चलन दु । थनिंनिसें रथ दयेकेगु ज्या पूच्वय् न्ह्याःगु खँ रथ दयेकेज्याया सिँज्या कःमि नायः दिल कुमार बाराहिं कनादिल । म्हिगः…

हाँडीगाउँमा गहना खोज्ने जात्रा सम्पन्न

काठमाडौं –  काठमाडौँको हाँडीगाउँमा गहना खोज्ने जात्रा (तिसाः मालेगु जात्रा) हिजो शुक्रबार सम्पन्न भएको छ । गहना पोखरीमा टुँडाल देवीको खटलाई पोखरीभित्र तीनपटक परिक्रमा गराएपछि जात्रा सम्पन्न भएको हो । यस जात्रामा खटलाई पोखरीभित्र तीनपटक परिक्रमा गराएर देवीको गहना खोज्ने गरिन्छ।…