नेपालभाषाको शर्ट फिल्म ‘चिपगु नीलः’ सार्वजनिक

‘चिपगु नीलः’ नेपालभाषा कथा साहित्यिक क्षेत्रमा प्रख्यात केशरमान ताम्राकारले लेख्नुभएको ‘चिपगु नीलः’ कथामा निर्माण भएको शर्ट फिल्म आज ने.सं. ११४४ तछलाथ्वः द्वितीया, शनिबार (जेठ २६ गते) कीर्तिपुर सिनेप्लेक्समा प्रिमियर भएको छ । युवा निर्देशक योवन शाक्यको यस फिल्ममा सालुगु गाचा’…

काठमाण्डौ महानगरकी उपप्रमुख सुनिता डंगोलको बेलायत भ्रमण, विभिन्न नेपाली समुदायसँग अन्तरक्रिया

बेलायत संवाददाता काठमाडौँ महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले आउँदो नोभेम्बर महिनामा काठमाडौँमा व्रिटिस काउन्सिलसँगको सहकार्यमा ’वुमन अफ द वर्ल्ड (वाउ)’सम्मेलन आयोजना गर्ने बताउनुभएको छ। वेलायतको मेनचेष्टरको अभोभा स्टुडियोमा आयोजना भएको वाउ सम्मेलनमा सहभागीता जनाउँदै उहाँले यस्तो घोषणा गर्नु भएको हो। उपप्रमुख…

नेपा: युथ अर्गनाइजेसन द्वारा जातीय भेदभाव विरुद्ध न्यूरोडमा प्लेकार्ड प्रदर्शन

जातीय भेदभाव तथा छुवाछुत उन्मूलन दिवस हिजो विभिन्न चेतनामुलक कार्यक्रम गरी मनाएको छ । २०६३ साल जेठ २१ गते सरकारले नेपाललाई ‘जातीय छुवाछुत मुक्त राष्ट्र’ घोषणा गरेपछि हरेक वर्ष जेठ २१ गतेलाई ‘जातीय भेदभाव तथा छुवाछुत उन्मूलन दिवस’ का रूपमा…

काठमाडौं महानगरले भत्काएको न्युरोडको सडक पुन डिभिजन सडकले कालोपत्रे गर्‍यो

फुटपाथ बनाउने भन्दै काठमाडौं महानगरपालिकाले भत्काएको बाटो डिभिजन सडक कार्यालय काठमाडौंले आज कालोपत्रे गरेको छ । महानगरपालिले मर्मत नगरेपछि सडक डिभिजन कार्यालय आफैंले काटिएको उक्त सडक कालोपत्रे छ। जुद्ध सालिकदेखि इन्द्रचोकसम्मको फुटपाथ चौडा बनाउने भन्दै काठमाडौं महानगपालिकाले भत्काएको ठाउँमा सडक…

रातो मच्छिन्द्रनाथको रथ साउन १७ गते लगनखेलबाट जावलाखेल तानिने

ललितपुर – रातो मच्छिन्द्रनाथको रथलाई साउन १७ गते लगनखेलबाट जावलाखेल तानिने भएको छ । रथलाई लगनखेलबाट जावलाखेल तान्नको लागि हिजो ज्योतिषहरुले साउन १७ गतेको साइत निकालेका हुन् । १७ गते नै रथलाई जावलाखेलमा पु्र्याउन सकेमा साउन २० गते भोटो देखाइनेछ…

भाषा थुवाः धर्मादित्य धर्माचार्यया जन्मन्हि हन

नेपालभाषा व वुद्ध धर्मया निंतिं थःगु मुक्कं जीवन पानादीम्ह नेवाः महारथी भाषा थुवाः धर्मादित्य धर्माचार्यया सच्छि व नीनिक्वःगु जन्मन्हि हलिं नेवाः दबुलिं तःजिक हंगु दु। वंगु जेठ ११ खुन्हु जूमपाखें जूगु ज्याझ्वःया उलेज्या लोककविलिसें ज्याझ्वःया कजि राजभाइ जकःमिंं धर्मादित्यया किपाय्…

सन्दिपले फेरि पाएनन् भिसा टी-२० विश्वकपका लागि

काठमाडौंस्थित अमेरिकी दूतावासले क्रिकेटर सन्दीप लामिछानेलाई भिसा दिन फेरि अस्वीकार गरेको छ। दूतावासले बिहीबार सन्दीपलाई अन्तर्वार्ताका लागि बोलाए पनि भिसा नदिई फर्काइदिएको हो। यससँगै सन्दीपको विश्वकप खेल्ने सम्भावना लगभग समाप्त भएको छ। नेपाल क्रिकेट संघ (क्यान) ले पनि बिहीबार नै…

काठमाडौंको तापक्रम आज ३३ डिग्री सेल्सियस पुग्ने पूर्वानुमान

हाल मुलुकमा स्थानीय वायु,  पश्चिमी वायुको आंशिक प्रभावका साथै भारतको विहार आसपासको न्यून चापीय प्रणालीको पनि आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । कोशी र सुदुरपश्चिम प्रदेश लगायत पहाडी भूभागमा आंशिकदेखि साधारणतया  बदली रही देशका बाँकी…