हिउँदे अधिवेशन आज रातिबाट अन्त्य हुँदै

ललितपुर – प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बिहान ११ बजे बस्ने बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपति कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरणसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने कार्यसूची छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले संसद्को चालु अधिवेशन आज राति १२ बजेदेखि अन्त्य गर्न…

भक्तपुरमा ५५ हात लामो यःसिं ढालियो

ललितपुर – भक्तपुरको प्रसिद्घ बिस्काः जात्राको प्रमुख मानिने यःसिं हिजो शनिबार बेलुका ढालिएको छ । तान्त्रिक विधिअनुरूप पूजा अर्चना गरी हिजो बेलुका लिङ्गो ढालिएको हो । भेलुखेलमा रहेको यःसिंखेलमा उठाइएको ५५ हात लामो, नाङ्लो जत्रो फराकिलो यःसिं तान्त्रिक विधिपूर्वक दशकर्म…

बोडेमा आज जिब्रो छेड्ने जात्रा

ललितपुर –  भक्तपुरको मध्यपुरथिमि नगरपालिका बोडेमा हरेक वर्ष वैशाख २ गते मनाइने ‘जिब्रो छेड्ने जात्रा’ आज मनाईंदैछ । विश्व प्रसिद्ध ‘जिब्रो छेड्ने जात्रा’ मा यस वर्ष बोडेका २८वर्षीय सुजन बाग श्रेष्ठले जिब्रो छेडाएर जात्रालाई निरन्तरता दिदै हुनुहुन्छ । युवाहरूले नै…

विक्रम संवत् २०८१ शुरू

काठमाण्डौँ– आज विक्रम संवत् २०८१ साल वैशाख १ गते। देशभर एकआपसमा शुभकामना आदानप्रदान गरी हर्षोल्लास साथ नयाँ वर्ष मनाइँदैछ। नेपालीहरूले सफलता र प्रगतिका शुभकामना एकापसका व्यक्तै गर्दै, मिष्ठान्न भोजन र भेटघाटसहित नयाँ वर्ष विशेष पर्वका रूपमा मनाउने गर्छन्। हरेक व्यक्तिले आज…

माइतीघर–बानेश्वर क्षेत्रको निषेधाज्ञा हटाइयो

काठमाडौँ-  काठमाडौँको माइतीघरदेखि बानेश्वर क्षेत्रसम्म प्रदर्शनमा गरिएको निषेध सरकारले हटाएको छ। निषेधित क्षेत्र तोक्ने काठमाडौँ जिल्ला प्रशासनको आदेश फिर्ता लिइएको हो। प्रशासन कार्यालयले शुक्रबार एक सूचना जारी गरी निषेधित क्षेत्र कायम नरहेको जानकारी दिएको छ। प्रशासनले पछिल्लोपल्ट २०८० फागुन ४…

हात नभएको यःसिं ठड्याइयो

ललितपुर – भक्तपुरको प्रसिद्ध बिस्काः जात्रा अन्तर्गत शुक्रबार तालाक्वस्थित कुम्हाले टोलमा हात नभएको यःसिं ठड्याइएको छ ।  पुरानो वर्षको बिदाइ र नयाँ वर्षको आगमनको अघिल्लो दिन उठाउने उक्त यःसिकोे टुप्पोमा प्रसादका रूपमा हरियो घाँस र फूल राखिएको हुन्छ। प्रत्येक वर्ष चैत मसान्तका दिन…

भक्तपुरको बिस्काः जात्रामा आज यसिं ठड्याइँदै

ललितपुर – भक्तपुरको प्रसिद्ध बिस्काः जात्राको चौथो दिन आज यसिं ठड्याएर जात्रा मनाइँदैछ । बिस्काः  जात्राको क्रममा भक्तपुरमा हात भएको र हात नभएको गरेर दुई वटा यःसिं ठड्याउने चलन छ । आज बिहान तालाक्वमा रहेको कुमाले टोलमा हात नभएको यःसिं…

भजन शिरोमणी किरण शाक्यको निधन

ललितपुर  – ज्ञानमाला भजनमार्फत बुद्ध धर्म प्रचार प्रसार गर्नमा उल्लेखनीय भूमिका खेल्नु भएका भजन शिरोमणी एवमं वरिष्ठ संगीतकार गायक किरण शाक्यको निधन भएको छ। उहाँको हिजो दिउँसो ८७ वर्षको उमेरमा काठमाण्डौं गोगबुँमा रहेको ग्रीनसिटी अस्पतालमा निधन भएको हो। ९ दिन…